काभ्रेपलान्चोक – हिजो ६ गते शनिबार देशभर भएको एमालेको वडा अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ ।  नेकपा एमाले काभ्रेले हिजो शनिवार प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ । अधिकांश ठाउँमा एमालेले सहमतिमा नेतृत्व चयन गरेको छ । हेर्नुस् को-को छन् नेकपा एमाले काभ्रेका वडा अध्यक्षहरु

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..