काभ्रे विषेश

काठमाडौं, पुस ६ । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालसहित विश्वभर मनाइँदैछ । नेपालमा विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक र सामाजिक संस्थाहरूले विशेष कार्यक्रमको आयोजना गरी यो दिवसको महत्वलाई उजागर गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा मान्यता दिँदै, डिसेम्बर २१ लाई ध्यान दिवसका रूपमा मनाउने […]

up