नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ उमेदवार बजगाई उम्मेदवार सिफारिस

 

काभ्रेपलान्चोक –      नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ उमेदवार बजगाई सिफारिस उम्मेदवार सिफारिस हुनुभएको छ ।                                         आसन्न मंसिर ४ मा हुन गइरहेको संघ र प्रदेशको चुनावमा नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ अग्रज सञ्चारकर्मी एवं युवा नेता एमाले जिल्ला कमिटी सदस्य तथा प्रेस चौतारी इन्चार्ज नवराज बजगाई सिफारिस हुनु भएको छ ।

बिज्ञापन