साहित्यकार दिलिप योञ्जनको एकल पहलमा कुल–पासाङ् तामाङ पुस्ताकालय तथा सङ्रग्राहलय निमार्ण गरिने

साहित्यकार दिलिप योञ्जनको एकल पहलमा कुल–पासाङ् तामाङ पुस्ताकालय तथा सङ्रग्राहलय निमार्ण गरिने
काठमान्डौ । तामाङ समुदायको इतिहास, धर्म, संस्कृति साहित्य संगीत र कलालाई सङ्कलन गरी राख्न काठमाण्डौ १६ नागार्जुन चोकमा मा कुल–पासाङ् तामाङ पुस्ताकालय तथा सङ्रग्राहलय निमार्ण गरिने भएको छ । साहित्यकार तथा समाजसेवी दिलिप तामाङ र उहाँको सम्पुर्ण परिवारको पहलामा तामाङ पुस्ताकालय र संग्रहालय सञ्चालन गरिने भएको छ । सबै तामाङहरूलाई आवश्यक्ता अनुसार अध्यान र अनुसन्धान गर्न सजिलो होस भन्ने सोचले ...

एएन्पी अवार्डस् २०२१ मा पुष्ट घिमिरेले उचाले सर्वोत्कृष्ट अभिनेताको जुरी अवार्ड

एएन्पी अवार्डस् २०२१ मा पुष्ट घिमिरेले उचाले सर्वोत्कृष्ट अभिनेताको जुरी अवार्ड
काठमाण्डौ – चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्रका लागि राजधानीमा १५ गते सोमबार सम्पन्न एएनपी अवार्डस् २०२१ भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विपिन कार्की र निरुता सिंह सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री तथा प्रदीप भट्टराई सर्वोत्कृष्ट निर्देशकको अवार्ड विजेता भएका छन् भने सर्वोत्कृष्ट अभिनेताको जुरी अवार्ड पुष्ट बहादुर घिमिरेले पाएका छन् । त्यसै गरी विभिन्...

निर्मातालाई कसरी बचाउने एउटा स्टारको पहिलो प्राथमिकता हुनु पर्छ : धिमिरे

निर्मातालाई कसरी बचाउने एउटा स्टारको पहिलो प्राथमिकता हुनु पर्छ : धिमिरे
  काठमाण्डौ -  नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका नायक हुन् पुष्ट बहादुर घिमिरे । घिमिरेले हालसम्म आधा दर्जन वढि सफल चलचित्रमा काम गरिसकेका छन् । नायक घिमिरे यतिबेला नयाँ निमार्णाधीन चलचित्रको गृह कार्यमा लागिपरेका छन् । अभिनेता घिमिरेले ‘लुट कम्पनी’, ‘सरकार’, ‘बुलेट’, ‘प्राणभन्दा प्यारो’ लगायतका चलचित्रमा काम गरिसकेका छन् भने निर्माणाधिन चलचित्र ‘श्रृंगार’ र ‘अशोका’मा ...

सूर्यवंशी दोस्रो दिन पनि बक्स अफिसमा भारी

सूर्यवंशी दोस्रो दिन पनि बक्स अफिसमा भारी
काभ्रेपलान्चोक - अक्षय कुमारको मुख्य भूमिका रहेको ‘सूर्यवंशी’ दीपावलीको अवसरमा सिनेमा घरमा रिलिज गरिएको छ । पहिलो दिन धमाकेदार ओपनिङ गरेको रोहित शेट्टी निर्देशित चलचित्रले दोस्रो दिन पनि राम्रो व्यापार गरेको छ । रिलिजको पहिलो दिन सूर्यवंशीले २६.२९ करोड भारतीय रुपैयाँ कमाएको थियो । चलचित्रले दोस्रो दिन २४.५० करोड भारु आम्दानी गर्न सफल भएको छ । चलचित्रलाई लिएर अझै क्रेज कायम रहेको छ । मुम्बईदेखि सान...

फूलैफूलको पर्व तिहार : लक्ष्मी पूजाको दिन जे देखियो

फूलैफूलको पर्व तिहार : लक्ष्मी पूजाको दिन जे देखियो
काभ्रेपलान्चोक - फूलहरुको पर्व तिहार । घर आँगन फूलैफूलले सजिएका छन् । अनि बजार पनि फूलमय भएको छ । तिहार अन्तर्गत लक्ष्मी पूजाको दिन यस्तो देखियो ।               - फोटो न्युज कारखाना बाट साभार

भेगिय र जातीय राजनीति बनेपा नगरमा चन्दैन : नगर अध्यक्ष रत्न कुश रन्जित

भेगिय र जातीय राजनीति बनेपा नगरमा चन्दैन : नगर अध्यक्ष रत्न कुश रन्जित
  काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा नगर कमिटीको पार्टी कार्यालय उद्घाटन तथा शुभ दिपावालिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आज बनेपा ८ मा नगर कमिटीको पार्टी कार्यालय उद्घाटन भएको हो । कार्यालय उद्घाटन नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले गर्नु भएको छ । उहाँले उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी र समाजबादी लाई अब आउदै गरेको चुनावमा सजिलो परास्त ग...

जेष्ठ नागरिकलाई ‘न्यानो’ बाँड्दै नमोबुद्धका जनप्रतिनिधि

जेष्ठ नागरिकलाई ‘न्यानो’ बाँड्दै नमोबुद्धका जनप्रतिनिधि
  दाप्चा–जाडोयाम सुरु भएसँगै नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि जेष्ठ नागरिकका लागि सिरक बोकेर घरघरमा पुग्न थालेका छन् । नमोबुद्ध नगरपालिका वडा नं. १० को संयोजनमा जेष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत उक्त वडामा रहेका जेष्ठ नागरिकका लागि घरघरमै पुगेर न्यानो सिरक र हट ब्याग वितरण गर्न थालिएको हो । आज बुधबार एक अनौपचारिक कार्यक्रमकाबीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले व...

आडम्बरी पुरूषविरुद्धको शसक्त आवाज “निलो आकाश”

आडम्बरी पुरूषविरुद्धको शसक्त आवाज “निलो आकाश”
 काठमाडौँ - नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायक विरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको यथार्थलाई खोज र अध्ययनका माध्यमबाट चलचित्रमा उतार्ने पहल पनि भएका छन् । चलचित्रमा असफलताविरूद्ध सफलता, असमानताविरूद्ध समानता र खराबविरूद्ध असलको जीत प्रस्तुत गरिने परम्पराला...

यस्तो छ फिल्म ‘ओभर डोज’को फष्टलुक

यस्तो छ फिल्म ‘ओभर डोज’को फष्टलुक
फिल्म ‘ओभर डोज’को फष्टलुक सार्वजनिक गरिएको छ । तिहारको छेको पारेर निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । फिल्मको रिलिज मिति आगामि १७ मंसिर समेत तोकिएको छ । अमेरिकामै सम्पुर्ण छायांकन भएको फिल्म दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको हो । प्रेम, रोमान्स र एक्सन समेटिएको फिल्म सुमन पौडेलले निर्देशन गरेका हुन् । प्रनिश राज पन्त...

बिद्यार्थीले पाए न्यानो कपडा

बिद्यार्थीले पाए न्यानो कपडा
काभ्रेपलान्चोक - श्रीराम उच्च माबि खोपासीका पुर्ब बिद्यार्थीले हाल अध्यनरत बिद्यार्थी हरुलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरेका छन्। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ गिरिको संयोजकत्वमा १ सय ६५ जोर न्यानो कपडा व्यवस्था गरिएको हो। अध्यक्ष गिरि सहित पुर्व बिद्यार्थीहरु अर्जुन तिमल्सिना, मोहनपूर्ण सत्याल, प्रधानअध्यापक उत्तम ताम्राकार लगायतको समन्वयमा कपडा बिद्यालय लाइ उपलब्ध गराइएको ...