दिलिप योञ्जन तामाङ् र लक्ष्मी गुरुङ द्धारा रजनी तामाङलाई पूर्ण छात्रबृति प्रद्धान
काठमाण्डौं ।
अमेरिकामा रहेका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङ् र लक्ष्मी गुरुङ तामाङले एक जना बालिकालाई पढ्नको लागी पूर्ण छात्रबृति प्रदान गरी सहयोग गर्नुभएको छ । Little Bud Eng. Medium Sec. Schoolकाठमाण्डौमा अध्ययनरत छात्रा रजनी तमाङलाई कक्षा ११ मा होटल म्यानेजमेन्ट पढनको लागी पूर्र्ण छात्रबृति प्रदान गरिएको गीतकार तथा समाजसेवी दिलिपले बताउनुभयो । शिक्षाको उज्यालो किरणबाट कोही बालवालिक प...