चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्रका व्यक्तित्वलाई अवार्ड तथा सम्मान प्रदान गर्दै एएनपी अवार्ड सम्पन्न
चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्र व्यक्तित्वलाई अवार्ड प्रदान र सम्मान गर्दै एएनपी अवार्डस् २०२१ सम्पन्न भएको छ । राजधानीको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा सोमबार आयोजित अवार्ड समारोहमा विपिन र प्रदीप जात्रै जात्रा तथा निरुता सिंह दाल भात तरकारीबाट अवार्ड विजेता हुनुभएको छ । २०७४ देखि २०७६ सालमा सार्वजनिक भएका चलचित्र तथा सिर्जित सिर्जनाहरुलाई पुरस्कृत गरिएको समारोहमा पुकार ...