बनेपामा असार ३१ गते गायक हरि कर्माचार्यको एकल साँझ 

बनेपामा असार ३१ गते गायक हरि कर्माचार्यको एकल साँझ 
  काभ्रेपलान्चोक - बिबिसीको १२ औं स्थापना दिवसको अवसरमा गायक हरि कर्माचार्यले एकल साँझ लाईभ ब्याण्डको साथमा प्रस्तुति दिने भएका छन् । नेपाल टेलिकम पछाडि रहेको बनेपाको पार्टी भेन्युमा असार ३१ गते शुक्रबारका दिन बेलुका ६ बजे लाईभ ब्याण्डको साथमा कर्माचार्यले आफ्नो प्रस्तुति दिने आयोजक बिबिसीले काभ्रे प्रेस लाई जानकारी दिएको छ । उक्त हरि कर्माचार्य एकल साँझमा गायक कर्माचार्यको लाईभ ब्याण्डको मज...

डिजिटल बजार बढेपछि गीतको कमाई राम्रो छ – डब्बु क्षत्री

डिजिटल बजार बढेपछि गीतको कमाई राम्रो छ – डब्बु क्षत्री
काभ्रेपलाञ्चोक – नेपाली गीत लेखन क्षेत्रमा डब्बु क्षत्री स्थापित नाम हो । लामो समयदेखि गीत लेखनमा सक्रिय उनले आफ्नो गीति लेखन यात्रा चलचित्रको गीतबाट सुरु गरेका हुन् । स्कुले जीवनमै गीत लेखेर पत्रपत्रिकामा प्रकाशन गरेका स्मरण उनीसँग छ । चलचित्रसँगै उनले आधुनिक, पप, लोक, लोक दोहोरी, राष्ट्रिय भावको गीत, सन्देशमुलक गीत तथा गजल लेखिसकेका छन् । तथापि उनी गीति विधामा पनि विशेषत ‘गजल गीतकार’को रुपमा स्थ...

नकारात्मक सन्देश जानी शब्दहरु प्रयोग नगरिदिनु होला : गायक उत्सब (सुब्बा) लामा

नकारात्मक सन्देश जानी शब्दहरु प्रयोग नगरिदिनु होला : गायक उत्सब (सुब्बा) लामा
काभ्रेपलाञ्चोक – बजारमा गीत संगीत एक पछि अर्को गरी आइरहेका छन् । कतिपय गीतहरुले बजार तताएको पाइन्छ भने कतिपय गीतहरु ठिकै मात्रमा चलेका छन् । नयाँ नयाँ गीत बजारमा आउने क्रममा कलाकारहरु पनि नयाँ नयाँ आएका छन् । कतिपय कलाकारहरु धेरै चलेका छन् भने कतिपय कलाकारहरु रहरे कलाकार बनेका छन् । धादिङ जिल्लामा जन्मनु भएको उत्सव सुब्बा लामा पछिल्लो समयको एक युवा गायक हुन् । उनले गाउँ घरमा हुदाँ निकै रमाइलोका सा...

गीत संगीत बाट खुसी मिल्यो : गायक शैलाप वाइबा

गीत संगीत बाट खुसी मिल्यो : गायक शैलाप वाइबा
काभ्रेपलाञ्चोक – पछिल्लो समयमा गित संगित बजारमा आउने क्रम जारी छ । दिन प्रतिदिन नयाँ नयाँ गित बजारमा आउने गरेको पाइन्छ । आएका गितहरु सवै चल्छन् भन्ने पनि छैन । कतिपय गितहरुले निकै बजार ततायको पाइन्छ । कुनै गितहरुले लगानी समेत उठाउदैन्न । नयाँ नयाँ कलाकारहरु बजारमा धेरै देखीने गरेका छन् । कति निकै चलेका छन् भने कतिपय कलाकार बन्ने नाउमा यस क्षेत्रमा आएका छन् । नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा ...

उत्पादनको मोडलिङमा निकै राम्रो आम्दानी छ – साक्षी लम्साल

उत्पादनको मोडलिङमा निकै राम्रो आम्दानी छ – साक्षी लम्साल
मोडलिङमा स्थापित नाम हो साक्षी लम्साल । ७ वर्ष अघिबाट साक्षीले मोडलिङ यात्रा सुरु गरेकी हुन् । उनी पछिल्लो समयकी व्यस्त र सफल मोडल हुन् । उनले ८ वर्ष अघि स्काई अर्थ वासिङ मेसिनको बिज्ञापनमा पहिलो पटक ब्यबसायिक मोडलिङ गरेकी थिईन् । त्यसपछि उनलाई एक पछि अर्को गर्दै ब्यबसायिक मोडलको रुपमा प्रस्ताव आयो । साक्षीले त्यसपछि बेला स्कुटर, एलआईसी इन्सुरेन्स, जगदम्बा सिमेन्ट, डिस होम जस्ता विभिन्न ब्यबसायिक ...

आम जनसमुदायले देख्ने र महसुस गर्ने कामहरू भएका छन- गुमानध्वज कुँवर

आम जनसमुदायले देख्ने र महसुस गर्ने कामहरू भएका छन- गुमानध्वज कुँवर
जनप्रतिनिधि भएर आइसकेपछी के के कामहरु भए के कति बिकास भयो अब को योजना के रहेको छ आदी बिषय लाई लिएर नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले भुम्लु गाउँपालिका पूर्व अध्यक्ष गुमानध्वज कुँवरसँग गरेको बिशेष कुराकानी  ० स्थानीय तहको जनप्रतिनिधि भइसके पछि कसरी काम गर्दै आउनु भएको थियो ? गाउँपालिका भित्रका प्रशासन अन्तर्गतका व्यवस्थापिका, न्यायपाल...

गित संगीत मै एउटा नयाँ आयाम ल्याउने योजना छ ; गीतकार तथा समाजसेवी प्रतिमा गुरुङ

गित संगीत मै एउटा नयाँ आयाम ल्याउने योजना छ ; गीतकार तथा समाजसेवी प्रतिमा गुरुङ
काभ्रेपलान्चोक – रमणीय पहाड झरना हिमालको काख कास्की सिक्लेस गाउँमा जन्मनुभएको गीतकार तथा समाजसेवी प्रतिमा गुरुङ सानै उमेर दखि गितहरु सुन्न गाउन मन पराउनु हुन्थो । गीतकार प्रतिमाको बाल्यकाल गाउँमै बित्यो । केहि समय पछि आफ्नो परिवार सहित पोखरामा बसोबास गर्न थाल्नु भयो । पोखरामा लामो समयको बसाइपछि परदेश फ्रान्स लागेको कुरा सुनाउनु भयो । फ्रान्समा रहेपनि उहाँले नेपाली गित संगीतको साथ छोडनु भएन त्यसै अ...

सुन्दर सफा र सम्बृद्ध बनेपा बनाउने अभियानमा रत्न कुश रंजितकार

सुन्दर सफा र सम्बृद्ध बनेपा बनाउने अभियानमा रत्न कुश रंजितकार
  बनेपा - काभ्रेको बनेपामा निकै लोकप्रिय समाजसेवी इमान्दार र बौद्धिक ब्याक्तित्वका रुपमा परिचित यूवा नेता रत्न कुश रंजितकार मेयरको उम्मेदवार बनेका छन् । बनेपा नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका रंजितकार स्थानीय स्तरमा निकै लोकप्रिय समाजसेवीको रुपमा परिचित युवा हुन्। समाज सेवामा अनवरत रुपमा लागेका रंजितकार ०७२ सालको भूकम्प होस् वा कोभिड १९ को जोखिमपूर्ण समय होस् ...