सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं.४ डाँडाकटेरीमा जन्मिएर काठमाण्डौंलाई कर्मभुमी बनाउदैं नेपाली म्युजिक भिडियोहरुमा मोडलको भुमीकामा निकै ब्यस्त बनेका छन् आर्यक कार्की । सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा होमिएको बताउछन । ब्यावसायी भएपनी आफनो मेहनत गरे अनुसार कलाकारिता क्षेत्रमा ब्यापक सफलता पाइरहेका छन् । उनी कलाकारिताको लागी निकै...
नेपाली चलचित्रमा अभिनेताको रुपमा स्थापित नाम हो प्रवण भुसाल । उनी बिगत एक दशकदेखि नायकको रुपमा नेपाली चलचित्र उधोगमा सक्रिय रहँदै आएका छन् ।
प्रवणले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘घनचक्कर’ गत महिना मात्र रिलिज भएको थियो । यो चलचित्रमा आफुले गरेको अभिनयलाई दर्शकले निकै राम्रो प्रतिक्रिया दिएपछि नायक प्रवण भुसाल थप उत्साहित छन् ।
हुन त उनले चलचित्र भन्दा अघि नाटकबाट अभिनय यात्रा सुरु गरेका ह...
बनेपा सोसियल युथ काउन्सिलले आज बनेपाको मगर गाउँमा रहेको देउराली डाँडामा वृक्षारोपण गरेको छ । विभिन्न थरीका बिरुवाहरु जस्तै आँप,कपुर,सुन्तला,रिठ्ठा,चाप,काइयो लगायतका बिरुवा रोपिएको छ ।
पूरा भिडियो तलको लिन्कमा हेर्नुस्
https://www.youtube.com/watch?v=5OO20ijr3Qg
लोक, आधुनिक, तामाङ सेलो, लगायत हर धारका गीत हरु अत्यन्त न्याय पूर्ण तवरले गाउन सक्ने गायक किर्तीमान तामाङसँग दिनेश भण्डारीले गरेको छोटो कुराकानी :
० आज भोलि के मा ब्यस्त हुनुन्छ ?
निरन्तर आफ्नो कर्म गर्दै छु गीत संगित र कहिले रेकर्डिङ कहिले कार्यक्रमहरुमै ब्यस्त छु ।
० गीत सगीतको अलवा के गर्नु हुन्छ ?
पहिलो प्राथमिकता भनेको गीत सगीत नै हो त्यही भएर गीत सगीतमै बढी समय ब्यतित...
काभ्रेपलाञ्चोक – यसपटक मिस युनिभर्स नेपाल २०२२ को चयन आगामी १९ अगष्टमा काठमाडौंमा एक समारोहबीच हुँदैछ । यो प्रतियोगितामा हिले ३९ जना प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्दैछन् । यसबाट २० जना प्रतियोगी सेमी फाईनलमा अर्को साता छानिनेछन् । ती २० जनाहरु अन्तिम प्रतिस्पर्धामा उत्रने छन् । जसमा डक्टर आयुष्नोभा ढुँगाना पनि चयन भएकी छिन् । प्रतियोगितामा दुई डक्टर छन् । जस मध्य आयुष्नोभा एक हुन् । क...
काभ्रेपलाञ्चोक – “व्यक्ति एक विशेषता अनेक’’ भने झै वास्ताममै राजन खरेलको विशेषता अनेक रहेका छन् । उनि जुन क्षेत्रमा काम गर्छन त्यही क्षेत्रमा अब्बल बन्न रुचाउछन् । युवा अवस्थाका जल्दा बल्दा उनि हरेक क्षेत्रका व्यक्तिहरुसंग छिटै घुलमिल भैहाल्छन । यही विशेषताले गर्दा होला खरेलले सानै उमेरमा उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्छन् । कर्मले उनी संञ्चार क्षेत्रमा भएपनि उनि हरेक क्षेत्रमा सकृृय देखिन्छन् ...
काभ्रेपलाञ्चोक – बुटवल रुपन्देही तिलोत्तमा जन्मनु भएको गायक चिरन्जीवी भण्डारी हाल अनामनगर काठमाण्डौमा बसोबास गर्नुहुन्छ । रुपन्देहीमा हुँदा देखिनै अझ भनौ स्कुल पढ्दा देखिनै गीत संगीतमा लगाव राख्ने भण्डारी नेपाली गीत संगीत क्षेत्रमा निरन्तर लागिरहेको १५ वर्ष भयो १५ बर्षको अन्तरालमा धेरै गीतहरु गाउने अवसर मिलेको हामी लाई बताउनु भयो । धेरै गीतहरु आफैले लगानी गरेर गीत संगीत बजारमा ल्याएको र केहि चलचित...