रोशीको परिचय बदल्नेछु ; देवसागर लामा
देवसागर लामा काभ्रेको राजनीतिमा नौलो नाम होइन, विगतदेखि नै लामा राजनीतिक एवं सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्व हुन् । अहिले जिल्लाको रोशी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेपछि भने उनको चर्चा थप चुलिएको छ । २०७४ सालको स्थानीय तहको चुनावमा रोशी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारे पनि उल्लेय काम केही गर्न सकेन । अहिले एमालेका उम्मेदवार लामा रोशी...