काभ्रेली खलनायक मुकुन्द थापा अस्पताल भर्ना

काभ्रेली खलनायक मुकुन्द थापा अस्पताल भर्ना
काभ्रेपलान्चोक – काभ्रेली कलाकार एवम् खलनायक मुकुन्द थापालाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् घाँटीको समस्या देखिएपछि उनलाई मंगलबार ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल भर्ना गरिएको थियो । घाँटी भित्र गिर्खा पलाएको कारण उनको बुधबार थाईराईड ग्लाईनको अप्रेसन हुने कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले बताए ।उनका अनुसार कलाकार संघको एक टोली मंगलबार उनको स्वास्थ्य अवस्था बु...

गरिमासँग तीनपटक विहे भयो; पलको जवाफ

गरिमासँग तीनपटक विहे भयो; पलको जवाफ
काभ्रेपलान्चोक -  पल शाहको नाम धेरै मोडल र अभिनेत्रीसँग जोडियो । आँचल शर्मा, वर्षा राउत, रियाशा दाहाल, मलिका महत र गरिमा शर्मासँग उनको केमेस्ट्रीको चर्चा हुने गरेको छ । तर, पलको चर्चा गरिमासँग विशेष हुने गर्छ । किनभने, यो जोडीले पछिल्लो समय हिट गीतहरु पस्किइरहेको छ । यही मेसोमा पल र गरिमा फिचर्ड गीत ‘एउटा सपना छ’ मंगलबार इन्टरनेट रिलिज भएको छ । राजधानीमा आयोजित प्रेसम...

सकारात्मक सोचले नै समाजसेवा गर्न मानिसलाई प्रेरित गर्दछ;  राधेश्याम मिश्र (अध्यक्ष, वातावरण मैत्री समाज)

सकारात्मक सोचले नै समाजसेवा गर्न मानिसलाई प्रेरित गर्दछ;  राधेश्याम मिश्र (अध्यक्ष, वातावरण मैत्री समाज)
काठमाण्डौ– वातावरण भन्ने वित्तिकै आफु वरपरको हरियाली सेरोफेरो भन्ने बुझिन्छ र वातावरणले मानव जीवन जोगाउनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । जव प्रकृतिनै रहेन भने हामीले प्रत्येक सेकेण्डमा फेर्ने श्वास प्रस्वास प्रकृयामा असर गर्दछ । तसर्थ आफु वरपर मात्रै नभई समग्र पृथ्वीमा रहने मानव जातिहरुका लागि स्वच्छ सफा र आरामदयी वातावरण आवश्यक छ । खाली ठाउँमा विरुवा रोपेर हराभरा बनाउने र प्रदुषण नियन्त्...