इलाका प्रहरी कार्यालय डकाहाको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेकी इन्स्पेक्टर खड्काको कमाण्डमा कात्तिक ४ गते भरुवा बन्दुकसहित लुकाउने व्यक्ति पक्राउ परेका थिए । उनैले विभिन्न कसुरमा दोषी रही फरार भएका ५ प्रतिवादीलाई पक्राउ गरेकी थिइन् । खड्काले दुधौली नगरपालिका– १४, गायोटार बस्ने कूलबहादुर सुनुवार र मंगलबहादुर सुनुवारले आ–आफ्ना घर नजिकै बनमारा झाडीमा लुकाएर राखेका अवैध […]
सडक र सुरक्षा

