एसईईको नतिजा सार्वजनिक यसरी थाहा पाउनुस् नतिजा

एसईईको नतिजा सार्वजनिक यसरी थाहा पाउनुस् नतिजा
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको छ।यो वर्षको एसईईमा जीपीए तीन दशमलव ६ देखि चार ल्याउने परीक्षार्थीको सङ्ख्या ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ। कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। परी...

विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालबाट प्रशिक्षक बस्नेत नेदरल्याण्ड प्रस्थान

विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालबाट प्रशिक्षक बस्नेत नेदरल्याण्ड प्रस्थान
नेदरल्याण्डमा हुन गईरहेको विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन टोली प्रस्थान गरेको छ। यही जुलाई २८ देखि अगष्ट १ तारिक (साउन १२ देखि १६ गते)सम्म नेदरल्याण्डको राजधानी आम्सटरडम शहरमा विश्व आईटीएफ तेक्वान्दो प्रतियोगिता हुदैछ। नेपालले अफ़िसीयल अम्पायरको रुपमा प्रतियोगितामा आफ्नो उपस्थिति जनाउन लागेको हो। नेपालको तर्फबाट अफ़िसीयल अम्पायरमा सहभागी हुनको लागी (Taekwo...

पनौती प्रहरीले गर्यो ६ सय लिटर अवैध घरेलु मदिरा नष्ट

पनौती प्रहरीले गर्यो ६ सय लिटर अवैध घरेलु मदिरा नष्ट
काभ्रेपलान्चोक : काभ्रे जिल्ला पनौती नगरपालिकामा रहेको पनौती प्रहरी चौकीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । पनौती नगरपालिका वडा नं. ६ र ७ का विभिन्न स्थानमा मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको पनौती प्रहरीले बताएको छ । पनौति प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको १ सय लिटर कच्चापदार्थ सहित ५०० लिटर तयारी घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको पनौती प्रहरी चौकी इन्चार्ज कपिल कार्कीले...

गीतकार तथा मोडल प्रिन्स लियोको अर्को बेजोड प्रस्तुती ‘लेख्छ कसले मर्ने मिति’ को चर्चा

गीतकार तथा मोडल प्रिन्स लियोको अर्को बेजोड प्रस्तुती ‘लेख्छ कसले मर्ने मिति’ को चर्चा
  काठमाडौँ । लोकप्रिय गायक शिव परियारको लेख्छ कसले मर्ने मिति बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सृजना रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन् । पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले विछोडिएको परिवारको कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतका माध्यमबाट देखाउन खोजिएको छ । प्रिन्स र विनासहित बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको...

डाइनामिक सोसियल क्लबको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

डाइनामिक सोसियल क्लबको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - डाइनामिक सोसियल क्लब बनेपा -३ नाला टुसाल द्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । डाइनामिक सोसियल क्लब बनेपा -३ नाला टुसाल द्वारा आयोजना भएको रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी बनेपाले प्राबिधिक सहयोग गरेको छ । उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ३ का स्थानीयहरु ५१ जनाले रक्तदान गरेका छन् । कार्यक्रम शनिबारका दिन आज बिहान दश बजे देखि दुई बजे सम्म संच...

जिल्ला ट्राफिक काभ्रेको आयोजनामा सवारी चालकको स्वास्थ्य परीक्षण

जिल्ला ट्राफिक काभ्रेको आयोजनामा सवारी चालकको स्वास्थ्य परीक्षण
  बनेपा- काभ्रे जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आज दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ सवारी चालकहरुको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरेको छ । जिल्ला ट्राफिक प्रहरीको कार्यालय पुलबजार परिसरमा उक्त कार्यक्रम संचालन गरीएको जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ । शनिबार बिहान आज सो कार्यक्रम संचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ पछिल्लो समय वढ्दो सवा...

सुनकोसी नदीमा बेपत्ता बालक खोजीकार्यमा तेमाल गापा अध्यक्ष लामाको सक्रियता

सुनकोसी नदीमा बेपत्ता बालक खोजीकार्यमा तेमाल गापा अध्यक्ष लामाको सक्रियता
सुनकोसी नदीमा बेपत्ता दुई बालकको खोजीकार्यको लागि काभ्रे जिल्ल तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामाले सक्रियता देखाएका छन् । बुधबार तेमाल गाउँपालिका वडा नं. २ का दुई बालकहरु सुनकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि अध्यक्ष लामाले खोजीकार्यको लागि सक्रियता देखाएका हुन् । दुई बालक बेपत्ता भएको खबर पाउनसाथ गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष डिएम थोकर घट्नास्थलमा पु...

एसवाई प्यानल टिकटक प्रतियोगिताको विजेताले १ लाख ५० हजार पाउने

एसवाई प्यानल टिकटक प्रतियोगिताको विजेताले १ लाख ५० हजार पाउने
काभ्रे । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपाल लिमिटेड (SY Panel Nepal Ltd.)ले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगीले एसवाई प्यानल नेपालले कम्पनीको प्रचारप्रसार गर्ने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको हो । कम्पनीको अफिसर अविरल जिम्बाका अनुसार प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा टिकटक भिडियो बनाउनु पर्ने छ । उन...