गुरूदेव कामतको प्रेमको नशा सार्वजनिक
राजन थापा/काठमाडौं
काभ्रेपलान्चोक - लामो समयको प्रतिक्षा पश्चात नेपाली सांगीतिक जगतमा नौलो आयाम लिएर शास्त्रीय सङ्गीत शाधक संगीत गुरू श्रद्धेय श्री गुरूदेव कामतज्यू अत्यन्तै सुमधुर र कर्णप्रिय गजल "प्रेमको नशा" लिएर आउनु भएको छ ।
गीत तथा गजलकार चन्द्रलाल तामाङको शब्दको सो गजलमा संगीत तथा स्वर गुरूदेव कामतज्यूको रहेको छ भने भिडियोमा गुरूदेव स्वयंको साथै हिस्सी शाह,साइटतबला- राजेश मल्लिक
साइटता...