२९ औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी २०८० को उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी
काभ्रेपलाञ्चोक - नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८० को प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीले बुधबार रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घामटन गर्नुभयो ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक चौधरीले खेलकुदले विद्यार्थीहरूमा सकारात्मक सम्बन्ध स्थापना गरी शारीरिक रूपमा त...