लैंगिक हिंसा बिरुद्धको अभियानमा वक्तृत्वकला प्रतियोगिता

लैंगिक हिंसा बिरुद्धको अभियानमा वक्तृत्वकला प्रतियोगिता
लैंगिक हिंसा बिरुद्धको अभियानमा वक्तृत्वकला प्रतियोगिता रोशी । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । रोशी गाउँपालिकाको आयोजना तथा माईती नेपालको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता  महिला र बालवालिकामा लगानीको ऐक्यवद्धता भन्ने नाराका साथ अन्तर माध्यामिक स्तरीय वक्तिृत्वकला प्रतियोगता सम्पन्न भएको छ । आई...

“लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान” अन्तर्गत बनस्थली चोकमा र्‍याली

“लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान” अन्तर्गत बनस्थली चोकमा र्‍याली
  “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम बमोजिम प्रहरी वृत्त बालाजु महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र बालाजु बोहराटारको आयोजना “लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान” अन्तर्गत र्‍याली कार्यक्रम सम्पन्न भएको छ । विभिन्न स्कुल, संघसंस्थाहरुको सहकार्य तथा सहभागितामा काठमाण्डौ महानगरपालिका-१६ बनस्थली चोक देखि गंगाहल स्थित युनिभर्सल टेलिभिजनको प्राङ्...

ए कान्छा मादलु पड्का बोलको गीतमा ब्यान्ड–बाजा बजाएर नै भयो धुलिखेलमा अन्तरजातीय बिबाह

ए कान्छा मादलु पड्का बोलको गीतमा ब्यान्ड–बाजा बजाएर नै भयो धुलिखेलमा अन्तरजातीय बिबाह
काभ्रेपलान्चोक - नुवाकोट बेलकोटगढीका २७ बर्षीय उद्धव खतिवडा र धुलिखेलकी २५ बर्षीय लक्ष्मी विसुके विच सामाजिक सञ्जाल फेसबुकमार्फत नै चिनजान भयो । करिब २ बर्ष एक अर्काविच कुराकानी हुँदाहुँदै प्रेम लाई बिबाहमा परिणत गराएका छन् । हिजो ‘अन्तरजातीय’ प्रेमलाई उनीहरुले बिवाहमा परिणत गरी दाम्पत्य जीवन शुरुवात गरेका छन् । हिजो उद्धव खतिवडा बैण्डबाजा बजाएर जन्ती लिइ बेहुली लक्ष्मीको घर आएका थिए । लक्ष्मी ...

श्रमिक नेपाल र ईन्द्रेणी सक्षम महिला समूहद्धारा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

श्रमिक नेपाल र ईन्द्रेणी सक्षम महिला समूहद्धारा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
श्रमिक नेपाल र ईन्द्रेणी सक्षम महिला समूहको आयोजक तथा सह आयोजकमा जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनद्धारा लैङ्गिक हिंसा विरुद्ध समुदायमा सचेतना कार्यक्रम सम्पन्न भयो । आज (शनिबार) लैङ्गकि हिंसा विरुद्धको १६ औं दिने अभियान मा १५औं दिन पारेर सस्थाले “ लैङ्गिक हिंसा अन्त्यको शुनिश्चितता – महिला र बालबालिका मा लगानीको एक्यवद्धता, नारा का साथ श्रमिक नेपाल र ईन्द्रेणी सक्षम महिला समूहको आयोजनामा संस्थ...

लैंगिक हिंसाको अवस्था चुनौती र सम्भावनाबारे नमोबुद्धमा अन्तरक्रिया

लैंगिक हिंसाको अवस्था चुनौती र सम्भावनाबारे नमोबुद्धमा अन्तरक्रिया
  खनालथोक – लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत खनालथोकमा लैंगिक हिंसाको अवस्था चुनौती र सम्भावनाबारे खनालथोकमा अन्तरक्रिया गरिएको छ । माइती नेपालसंगको सहकार्यमा नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित खनालथोक महिला विकास बहुउद्धेश्यीय सहकारी संस्थाले अन्तरक्रिया आयोजना गरेको हो । माइती नेपालका फिल्ड संयोजक राजन पौडेलले लैंगिक हिंसाका विभिन्न स्वरुपहरु चर्चा गर्दै त्यसको बलमा भइर...

आइजिपी रनिङ ट्रफी : रामभक्त र पुलिस स्कुल धरान विजयी

आइजिपी रनिङ ट्रफी : रामभक्त र पुलिस स्कुल धरान विजयी
साँगा-नेपाल पुलिस स्कुल साँगामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको चौथो दिनको खेलमा रामभक्त मेमोरियल स्कुल बनेपा र नेपाल पुलिस स्कुल धरान विजयी भएका छन्। आज भएको पहिलो खेलमा रामभक्त मेमोरियल स्कुल बनेपाले डिएभि स्कुल ललितपुरलाई ४-२ गोल अन्तरले पराजित गरेको छ। डिएभिले खेलको १४ औँ मिनेटमा अग्रता लिए पानि जोगाउन नसक्दा नतिजा अनुकुल बनाउन सकेन।  विजयी टिमका लागि ...

पाँचखाल जेसीजको पाँचखाल नगरस्तरीय शिक्षक भलिवल प्रतियोगिता सम्पन्न

पाँचखाल जेसीजको पाँचखाल नगरस्तरीय शिक्षक भलिवल प्रतियोगिता सम्पन्न
प्रतियोगितामा श्री पाल्ञ्चोक भगवती मावि ,भगवती मावि ,जनता मा वी, श्रीराम मा वी, भक्रम देवी मा वी, सर्वमंगला मा वी, गणेश मा वी, आजात मावी, महांकाल मावी,गोल्डेन फ्युचर इङलिस बोर्डिङ स्कुल गरि १० बिद्यालयले भाग लिएका थिय । प्रतियोगितामा गणेश मावी चौथो भएको छ। यस्तै महांकाल मा वी तेस्रो, आजात मा वी दोस्रो र श्री पलाञ्चोक भगवती मा वी प्रथम भएको छ। प्रतियोगिता पाँचखाल जेसिसले आयोजना गरेको हो। प्रतियो...

२९ औं अन्तर विद्यालय आइजिपी फुटबल रनिंग ट्रफिको तेश्रो दिन, स्प्रिङ, वुढानिलकण्ठ, सैनिक आवासीय विजयी

२९ औं अन्तर विद्यालय आइजिपी फुटबल रनिंग ट्रफिको तेश्रो दिन, स्प्रिङ, वुढानिलकण्ठ, सैनिक आवासीय विजयी
काभ्रेपलान्चोक - नेपाल पुलिस स्कुल साँगामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको तेस्रो दिनको खेलमा स्प्रिङ हिल स्कुल नाला, वुढानिलकण्ठ स्कुल र सैनिक आवासिय महाविधालय सल्लाघारी विजयी भएका छन्। आज भएको पहिलो रोमान्चक र प्रतिस्पर्धात्मक खेलमा स्प्रिङ हिल स्कुल नालाले नेपाल पुलिस स्कुल सामाखुसिलाई २ - १ गोल अन्तरले पराजित गरेको छ। विजयी टिमका लागि खेलको ३० औँ मिनेटमा राज थापाले र ५७ औ...

२९ औं अन्तर विद्यालय आइजिपी फुटबल रनिंग ट्रफिको दोश्रो दिन ३ खेल

२९ औं अन्तर विद्यालय आइजिपी फुटबल रनिंग ट्रफिको दोश्रो दिन ३ खेल
  नेपाल पुलिस स्कुल साँगामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको दोस्रो दिन ल्याव स्कुल किर्तिपुर, नेपाल पुलिस स्कुल धरान र नेपाल पुलिस स्कुल टिम ए विजयी भएका छन्। आज भएको पहिलो खेलमा ल्यावरोटरी स्कुलले काष्ठमण्डप स्कुललाई ८ - ३ गोल अन्तरले पराजित गरेको छ। विजयी टिमका विज्ञान खड्का म्यान अफ दि म्याच घोषित भए । त्यस्तै दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस स्कुलले ज...

२९ औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी २०८० को उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी

२९ औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी २०८० को उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी
  काभ्रेपलाञ्चोक - नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८० को प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीले बुधबार रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घामटन गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक चौधरीले खेलकुदले विद्यार्थीहरूमा सकारात्मक सम्बन्ध स्थापना गरी शारीरिक रूपमा त...