नमोबुद्धमा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन

नमोबुद्धमा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन
भकुण्डेवेशी - नमोबुद्ध नगरपालिकामा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन गरिएको छ । मानवबेचबिखन विरुद्धको स्थानीय समिति (गठन तथा परिचालन) निर्देशिका, २०७० मा भएको व्यवस्था बमोजिम नगर प्रमुख कुनसाङ लामाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यमा सामाजिक विकास समितिका संयोजक रहेका वडाअध्यक्ष विरबहादुर लामा, कार्यपालिका सदस्य सुशिला परियार, सेफ हाउस सञ्चालक संस्थाकातर्फबाट देवकी कोइर...

जाजरकोट रुकुम पश्चिमको भुकम्प पिडितलाई तरुण दल काभ्रेको आर्थिक सहयोग

जाजरकोट रुकुम पश्चिमको भुकम्प पिडितलाई तरुण दल काभ्रेको आर्थिक सहयोग
  भक्तपुर / नेपाल तरुण दल काभ्रे जिल्ला कार्यसमितिले जाजरकोट रुकुम पश्चिम लगायतका जिल्लाका भुकम्प पिडितलाई राहत रकम पठाएको छ । काभ्रे जिल्ला कार्यसमितिले स‌ंकलन गरेको ५० हजार रुपैयाँ आज एक कार्यक्रम मार्फत नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरेको नेपाल तरुण दल काभ्रेका अध्यक्ष सुजन लामाले जानकारी दिए । अध्यक्ष लामाले हरेक बिपतमा नेपाल तरुण दल काभ्रे जिल्ला कार...

रोशी गाउँपालिकाद्वारा चौमासिक समिक्षा सम्पन्न

रोशी गाउँपालिकाद्वारा चौमासिक समिक्षा सम्पन्न
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले हरेक ४ महिनामा गाउँपालिकाद्वारा सम्पन्न गरेको कामहरू र गतिविधिहरू समिक्षा गर्दै आएका छन् । गाउँपालिकाले सोमबार चौमासिक समिक्षा सम्पन्न गरेको छ । चौमासिक समिक्षा कार्यक्रममा वडा नं. १ देखि वडा नं. १२ सम्मका सबै वडाका सचिवहरूले समिक्षा प्रस्तुत गरेका थिए । चार महिनामा वडाले गरेको काम, आगामी दिनमा गर्ने काम, समस्या, चुनौती र सम्भावनाको बारेमा समिक्षा प्रस्त...

इलाका प्रहरी कार्यालय मंगलटारद्वारा नागरिक सुनुवाई सम्पन्न

इलाका प्रहरी कार्यालय मंगलटारद्वारा नागरिक सुनुवाई सम्पन्न
रोशी । जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ मंगलटारमा अवस्थित इलाका प्रहरी कार्यालय मंगलटारद्वारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार रोशी गाउँपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । नागरिक सुनुवाई कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपदको वेलामा प्रहरीले महत्वपूणर् योगदान हुने बताए । विपदमा प्रहरीकै सहयोगमा जनप्रतिनिधि र कर्मचारीहरू मिलेर नागरिकक...

रोशीको सार्वजनिक सुनुवाई सम्पन्न

रोशीको सार्वजनिक सुनुवाई सम्पन्न
रोशी । जिल्लाको रोशी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गाउँपालिकाको सभाहलमा सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । ग्लोबल युटिलिटी रिसर्च यूनिट प्रा.लि.ले सहजिकरण गरेको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूको जिज्ञासाको सम्बोधन जनप्रतिनिधिहरूको तर्फबाट गाउँपालिका अध्यक्ष दिनेश लामा र गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले र कर्मचारीहरूको तर्फब...

आइजिपी कप फुटबलको सातौं दिन नेपाल पुलिस स्कुल धरान र सैनिक महाविद्यालय विजयी

आइजिपी कप फुटबलको सातौं दिन नेपाल पुलिस स्कुल धरान र सैनिक महाविद्यालय विजयी
सागाँ - नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको सातौं दिनको खेलमा नेपाल पुलिस स्कुल धरान र सैनिक आवासिय महाविधालय विजयी भएका छन् भने ग्रेसल्याण्ड स्कुल सागाँ र जेम्स स्कुल ललितपुरले बराबरि खेलेका छन्। आज भएको पहिलो खेलमा नेपाल पुलिस स्कुल धरानले बुडानिलकण्ठ स्कुललाई ६-१ को विशाल अन्तरले हरायो। पुलिस स्कुलको लागि समिर राईले ४ गोल र युगिन लिम्बुले २ ग...

चलचित्र चिट्ठी आम दर्शकहरुले मन पराउनु हुनेछ भन्नेमा हामी विश्वस्थ रहेको छौं : कमला जोशी निर्माता 

चलचित्र चिट्ठी आम दर्शकहरुले मन पराउनु हुनेछ भन्नेमा हामी विश्वस्थ रहेको छौं : कमला जोशी निर्माता 
रेडियो प्रस्तोता तथा समाचार वाचिकाको रुपमा स्थापित नाम हो कमला जोशी । उहाँले पत्रकारिताको साथ साथै बिगत सात वर्ष देखि निरन्तर रुपमा नेपाली चलचित्र निर्माणको क्षेत्रमा सक्रिय रहँदै आउनु भएको छ । कुईनेटो, दुर्गामाण्डौ लगायतको चलचित्रहरुको निर्माण गर्नुभएकी कमला जोशीले हालसालै माधब राज खरेलद्धारा निर्देशित चलचित्र चिट्ठीको निर्माण गर्नु भएको हो । खड्गबहादुर पुनमगर “खबपु”, गोपाल ढकाल “छन्दे” नवराज थाप...

युक्रेनी सेनाको नियन्त्रणमा रहेका मण्डनदेउपुरका सिद्धार्थ ढकालको सकुशल उद्धारका लागि आग्रह

युक्रेनी सेनाको नियन्त्रणमा रहेका मण्डनदेउपुरका सिद्धार्थ ढकालको सकुशल उद्धारका लागि आग्रह
  रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्न गएका मण्डनदेउपुर नगरपालिका–६, का २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । उनलाई मंसिर १७ गते युक्रेनको जेपोरोजिया क्षेत्रबाट पक्राउ गरिएको हो । युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई पक्राउ गरिएको हो । युक्रेनी सेनाले जेपोरोजियास्थ...

डेडीथुम्का र कश्यपेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ

डेडीथुम्का र कश्यपेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ
होम प्रसाद चौलागाईं  / मण्डन्देउपुर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डोत्तोलन गर्दै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुरु भएको हो । नेपाल भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल– ‘झुलाघाट’मा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य–चन्द्र अङ्कित राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर संकल्प यात्राको शुभ...

आइजिपी कप फुटबल प्रतियोगिताको पाँचौ दिन एपिएफ, काष्ठमाण्डप, ल्याबरोटरी स्कुल विजयी

आइजिपी कप फुटबल प्रतियोगिताको पाँचौ दिन एपिएफ, काष्ठमाण्डप, ल्याबरोटरी स्कुल विजयी
  सागाँ - नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको पाचौ दिनको खेलमा नेपाल एपिएफ स्कुल किर्तिपुर, काष्ठमाण्डप स्कुल र ल्याबरोटरि स्कुल विजयी भएका छन्। आज भएको पहिलो खेलमा नेपाल एपिएफ स्कुलले नेपाल पुलिस स्कुल सामाखुसिलाई ७-० को विशाल अन्तरले हरायो। एपिएफका लागी तेन्जिंग शेर्पा एक्लैले ५ गोल गरे। रोहित गोलेले १-१- गोल थपे। तेन्जिंग शेर्पा म्यान...