अंग्रेजी नयाँ वर्षसँगै टोपी दिवसको चर्चा
जनवरी १ अर्थात् पुस १६ गते ‘एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाउन नेपाली टोपी प्रतिष्ठान गण्डकीले अनुरोध गरेको छ।
संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपालीमुलका सबै नागरिकहलाई यही पुस १६ गते (जनवरी १ तारिख, २०२४) का दिन आफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपाली टोपीलाई व्यापक रुपमा स्थापित गराउन सहयोग गर्न अनुरोध गरेको प्रतिष्ठान गण्डकीका अ...