श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न

श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न
  काभ्रेपलान्चोक – श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको १४ औं बार्षिक साधारणसभा बनेपा नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो । सभाले चालु आर्थिक वर्ष २०७९/८० को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो ।   बनेपा नगरपालिकाको सभा हलमा बिहान ११ बजेबाट शुरु...

२९ औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता सम्पन्न

२९ औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता सम्पन्न
काभ्रे, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगामा संचालित २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदा...

२९ औं आइजिपी रनिङ्ग ट्रफीः सैनिक आवसिय महाविद्यालय र ल्याबरोटरी स्कुल फाइनलमा

२९ औं आइजिपी रनिङ्ग ट्रफीः सैनिक आवसिय महाविद्यालय र ल्याबरोटरी स्कुल फाइनलमा
सागाँ - विधालय स्तरको पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता आइजिपी फुटबल रनिंग ट्रफिको २९ औं संस्करणको उपाधिको लागी सैनिक आवसिय महाविधालय, भक्तपुर र ल्याबरोटरि स्कुल क्रिर्तिपुर प्रतिस्पर्धा गर्ने भएका छन् । आज नेपाल पुलिस स्कुल साँगाको खेल मैदान भएको सेमिफाइनल खेल जित्दै दुई टिमले उपाधि भिडन्त पक्का गरेका हुन् । आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा सैनिक आवसिय महाविधालयले आयोजक नेपाल पुलिस स्कु...

२९औं आइजिपी ट्रफीः सेमिफाइनल समिकरण पुरा

२९औं आइजिपी ट्रफीः सेमिफाइनल समिकरण पुरा
सागाँ-नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको Quarter-Final खेलहरुमा आयोजक नेपाल पुलिस स्कुल ‘ए’, नेपाल पुलिस स्कुल धरान, ल्याबरोटरी स्कुल र सैनिक आवसिय महाविधालय विजयी भई सेमिफाइनल प्रवेश गरेका छन । हिजो भएको पहिलो खेलमा एनपिएस सागाँ ‘ए’ ले बुढानिलकण्ठ स्कुललाई २-० गोल अन्तरले हराई सेमिफाइनलमा स्थान बनाएको छ । आयोजक टिमको पदम चौलागाई र प्रत्युस केसील...

छैठौं राष्ट्रिय झण्डा दिवस, चारदोबाटो चोकमा चार वटा राष्ट्रिय झण्डा

छैठौं राष्ट्रिय झण्डा दिवस, चारदोबाटो चोकमा चार वटा राष्ट्रिय झण्डा
काभ्रेपलान्चोक - आर्शु स्मृति प्रतिष्ठानले छैठौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ।  आर्शु स्मृति प्रतिष्ठानको आयोजनामा बनेपाको चारदोबाटोमा छैठौं झण्डा दिवस मनाइएको हो। राष्ट्रिय झण्डा दिवसको अवसरमा बनेपा चारदोबाटोमा चार वटा नै राष्ट्रिय झण्डा राखेर छैठौं झण्डा दिवस मनाएको हो । नितान्त सामाजिक सेवामा रहेको आर्शु स्मृति प्रतिष्ठानले चारदोबाटो चोकमा  चार वटा नै झण्डा राखेको छ । प्रतिष्ठान यो कार्य...

आइजिपी कप फुटबल प्रतियोगिता लिग चरणको खेल समाप्त, अब Quarter-Final खेल

आइजिपी कप फुटबल प्रतियोगिता लिग चरणको खेल समाप्त, अब Quarter-Final खेल
सागाँ - नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको लिग चरणको खेलहरु समाप्त भएका छन्। लिगको समाप्ति सगैँ आयोजक नेपाल पुलिस स्कुल सागाँको दुवै टिम, नेपाल पुलिस स्कुल धरान, सैनिक महाविधालय, नेपाल एपिएफ स्कुल, बुडानिलकण्ठ स्कुल, ल्याबरोटरि स्कुल र काठमाण्डौ विश्वविधालय हाई स्कुल Quarter-Final प्रवेश गरेका छन्। समुह ‘ए’ बाट ४ खेलमा सतप्रतिशत जित सहित नेप...

बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा बौद्ध वृद्धा आश्रममा निशुल्क दन्त शिविर सम्पन्न

बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा बौद्ध वृद्धा आश्रममा निशुल्क दन्त शिविर सम्पन्न
  काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा बौद्ध वृद्धा आश्रममा एक दिने निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । समाज डेण्टल बनेपाको प्राबिधिक सहयोगमा बनेपा वडा नं. ९ मा बौद्ध वृद्धा आश्रममा भएको एकदिने दन्त शिविरमा २० जना आश्रमका आमा बुबाहरुले सेवा लिएका थिए । आफु वडा अध्यक्षमा निर्वाचित भइसके पछि पटक पटक शिबिर राखेर वडाबासिको सेवा गर्न पाएकोमा खुसि लागेको वडा अध्...

दुई दिने निःशुल्क स्वास्थ्य शिविर ५ सय ४६ लाभान्वित

दुई दिने निःशुल्क स्वास्थ्य शिविर ५ सय ४६ लाभान्वित
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ रजबासमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिवरमा ५ सय ४६ जना लाभान्वित भएका छन् । बुधबारबाट शुरु भएर बिहिकार सम्पन्न भएको शिविरमा ५ सय ४६ जना नागरिक लाभान्वित भएका हुन् । ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा भएको शिविरमा सेवाग्राहीले जनरल मेडिकल, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडज...

भवानी आधारभूत विद्यालयको ५१ औं सभा दाउरा चुल्होले दियो सबै विद्यार्थीलाई छालाको जुत्ता र मोजा

भवानी आधारभूत विद्यालयको ५१ औं सभा दाउरा चुल्होले दियो सबै विद्यार्थीलाई छालाको जुत्ता र मोजा
धाईटार - मण्डनदेउपुरकै अब्बल र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित भएरपनि कुनै समय बन्द हुने अवस्थामा पुगेर पुरानै लहमा फर्किने प्रयासरमा रहेको श्री भवानी आधारभूत विद्यालय मण्डनदेउपुर—८ धाईटारले आफ्नो गौरवमय ५१ औं बार्षिकोत्सव मनाएको छ । मण्डनदेउपुर नगरपालिका वडा नं ८ का अध्यक्ष निरञ्जन बिष्टको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सवमा स्थापनाकालदेखि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधि...

रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । विहिबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा ४ दिनसम्म चल्ने रनिङ शिल्डको उद्घाटन गरेका हुन् । गाउँपालिका अध्यक्षले प्रतियोगिताको उद्घाटन गर्दै खेलले आफ्नो व्यक्तित्व बिकास गर्नुका साथै समाज र राष्ट्रलाई योगदान गर्ने अवसर मिल्ने बताएका छन् । खेलमा उत्कृष्ठता देखाउदै गएमा देशलाई अन्तराष्ट्रमै पहिचान दिन ...