बनेपा महोत्सव २०८० मा आज बुधवार रमेश राज भट्टराई, जितु लोप्चन लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बनेपा ब्वाईज क्लब (बीबीसी) ले जनाएको छ ।

बनेपाको उग्रेश्वर मन्दिरको प्राङ्गणमा बनेपा महोत्सव २०८० चौंथो संस्करण भईरहेको छ ।आज बुधवार महोत्सवको तेह्रौं दिन चर्चित गायक रमेश राज भट्टराई, जितु लोप्चन, राजन चौलागाई(खैराते), मित्र भोछिभोया, विश्वराम कार्कीको प्रस्तुती साथै बी.बी.सी. आई टी एफ तेक्वान्दो प्रतियोगिता हुने आयोजकले जनाएको छ।

असोज १९ गतेबाट सुरु भएको महोत्सव कार्त्तिक ४ गतेसम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

शिक्षा क्षेत्रका माफियाहरु धेरै सलबलाए : इन्दिरा हुमागाई प्रशासन प्रमुख फुल्चोकी नर्सिङ क्याम्पस