राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य तथा श्रम तथा रोजगार विभाग प्रमुखमा श्रेष्ठ मनोनित

राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य तथा श्रम तथा रोजगार विभाग प्रमुखमा श्रेष्ठ मनोनित
राष्ट्रिय युवा संघ नेपाल राष्ट्रिय महाधिबेसन आयोजक कमिटिको दोस्रो पूर्ण बैठक मार्फत युवाहरुका ढुकढुकी, प्रेरणाको श्रोत, युवा ब्यबसायी, समाजसेवी तथा युवा नेता क. प्रतिक श्रेष्ठ राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्यमा तथा श्रम तथा रोजगार विभागको प्रमुख मनोनित भएका छन्। राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष क. केपी शर्मा ...

भुम्लु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले गरे विद्यालयहरुको अनुगमन

भुम्लु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले गरे विद्यालयहरुको अनुगमन
भुम्लु  गाउँपालिकाबाट पालिकामा रहेका सामुदायिक विद्यालयहरुमा शैक्षिक अवस्थाका बारेमा जानकारी लिन अनुगमन गरिएको छ। गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलको नेतृत्वमा गएको टोलीले पालिकाभित्र रहेका विभिन्न विद्यालयहरुको अनुगमन गरिएको हो । अनुगमनको क्रममा विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउनको लागि विद्यार्थी, शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहेको र सबैले इमान्दारी भएर जिम्मेव...

अधिबेशन पछि उत्साहित काभ्रे, एमाले २० हजार २ सय ४७ सदस्यलाई पार्टी जिम्मेवारी 

अधिबेशन पछि उत्साहित काभ्रे, एमाले २० हजार २ सय ४७ सदस्यलाई पार्टी जिम्मेवारी 
   बनेपा - नेकपा एमाले काभ्रेको जिल्ला अधिबेशन पछि उत्साहित भएको छ । स्थानीय तहको निर्वाचनमा उत्साहित एमाले गठवन्धन विरुद्ध एक्लै जिल्लामा पहिलो दल बनेको छ । सिटमा कम भएको एमाले मतमा पहिलो भएको छ । त्यहि उत्साहलाई एमालेले आगामी निर्वाचनमा जिल्लाका सबै निर्वाचन क्षेत्रमा विजयी बनाउँदै समानुपातिक तर्फको मत बढाउने रणनीति बनाउँदै कार्यकर्ता र जनताको घर घर पुगेको छ । के ग¥यो अधिबेशन पछि ? एमाले काभ्र...

स्थानीय पर्व मनाउन तेमाल गाउँपालिकाद्वारा दुई दिन सार्वजनिक बिदा

स्थानीय पर्व मनाउन तेमाल गाउँपालिकाद्वारा दुई दिन सार्वजनिक बिदा
जिल्लाको तेमाल गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले स्थानीय पर्व जनैपूर्णिमा जात्रा मनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।   गाउँपालिकाले आज एक सूचना जारी गर्दै श्रावण २६ र २७ गतेका दिन स्थानीय पर्व विदा अन्तर्गत गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु तथा वडा कार्यालयहरु बन्द रहने जानकारी गराएको छ ।   गाउँप...

समाजसेवी योञ्जनद्धारा विद्यार्थीलाई झोलासँगै खेलकुद सामाग्री वितरण

समाजसेवी योञ्जनद्धारा विद्यार्थीलाई झोलासँगै खेलकुद सामाग्री वितरण
महाभारत, काभ्रे - जिल्लाको विकट महाभारत गाउँपालिकाका विद्यार्थीलाई किताब बोक्ने झोला वितरण गरेका छन् । नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि तथा समाजसेवी विकाश योञ्जनले महाभारत–८ घर्तिछापस्थित् श्री गडुलदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन् । नेता तथा समाजसेवी योञ्जनका अनुसार सामुदायिक विद्यालयप्रतिको मोह बढाउन र त्यहाँ अध्ययनरत गरीब, दलित समुदायका विद्यार्थीलाई शि...

उषाको जन्म दिन असहायको साथमा

उषाको जन्म दिन असहायको साथमा
काभ्रेपलान्चोक - बुधवार लाईन्स क्लब अफ काठमाडौँ बागमतीकि उप-सचिब लाईन उषा शिंहले आफ्नो दिनको अवसरमा शंखारापुर नगरपालिका शाखु सम्लम्बुटार स्थित Conflict Victim and Disable Society (CVDS-Nepal) लाई खाद्यान्न वितरण गर्नु भएको छ । उहाँ चामल १० बोरा, नुन १५ के जि, तेल १ बाकस, चिनि ५के जि, चाउ चाउ २ बाकस, फ्रुटि २ बाकस, बिस्कुट ७२ प्याकेट हस्तान्तरण गर्नु भएको हो । उनले केहि दिनसम्म भएपनी पालन पोषणमा...

सक्षम योग्य व्यक्तिलाई पार्टीमा स्थान दिँई देशलाई समृद्ध बनाउने छु : सभापति रवि लामिछाने

सक्षम योग्य व्यक्तिलाई पार्टीमा स्थान दिँई देशलाई समृद्ध बनाउने छु : सभापति रवि लामिछाने
सक्षम योग्य व्यक्तिलाई पार्टीमा स्थान दिँई देशलाई समृद्ध बनाउने छु : सभापति रवि लामिछाने     https://www.youtube.com/watch?v=hJ_yxaOaYDo&t=1s    

सञ्चारकर्मी सबिता पोखरेलको शब्दमा ६ लोकप्रिय कलाकारको स्वर

सञ्चारकर्मी सबिता पोखरेलको शब्दमा ६ लोकप्रिय कलाकारको स्वर
काभ्रेपलान्चोक - अन्तरजातिय विवाह झन् त्यसमाथी मध्यमवर्गिय परिवार र निम्न वर्गिय परिवारबीचको सम्बन्ध कस्तो बन्ला ? दुई परिवारमा जब धनको स्तर र जात मिल्दैन त्यसपछि हुने असहजता, समस्या अनि घर र माइती दुबै पक्षबाट सुन्नुपर्ने भनाई र भोगाइ निकै बिकराल हुन्छन् । हामीले यहि कारणले ‘आत्महत्या’ सम्मको समाचार यद्यपी सुन्नु परिरहेको छ ।   झण्डै यहि कथासँग मिल्दोजुल्दो घटना भयो गायिका दिलमाया सुनारको हकमा प...

बनेपा सोसियल युथ काउन्सिलको आयोजनामा देउराली डाँडामा वृक्षारोपण

बनेपा सोसियल युथ काउन्सिलको आयोजनामा देउराली डाँडामा वृक्षारोपण
काभ्रेपलान्चोक – बनेपा सोसियल युथ काउन्सिलको आयोजनामा आज (शनिबार) बनेपा नगरपालिका वडा नं. पाँच र ९ को समाना मगर गाउँमा रहेको देउराली डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण कार्यक्रम बनेपा सोसियल युथ काउन्सिलका सदस्यहरु सल्लाहकारहरु र स्थानीयहरुको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । बनेपा सोसियल युथ काउन्सिलको अध्यक्ष प्रोगेश श्रेष्ठले वातावरण संरक्षणमा स्थानीयको ...

भाइरल हुने ट्रेण्डले गर्दा लाकारिता क्षेत्रनै पहिलाको भन्दा फरक छ  ; आर्यक कार्की

भाइरल हुने ट्रेण्डले गर्दा लाकारिता क्षेत्रनै पहिलाको भन्दा फरक छ  ; आर्यक कार्की
सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं.४ डाँडाकटेरीमा जन्मिएर काठमाण्डौंलाई कर्मभुमी बनाउदैं नेपाली म्युजिक भिडियोहरुमा मोडलको भुमीकामा निकै ब्यस्त बनेका छन् आर्यक कार्की । सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा होमिएको बताउछन । ब्यावसायी भएपनी आफनो मेहनत गरे अनुसार कलाकारिता क्षेत्रमा ब्यापक सफलता पाइरहेका छन् । उनी कलाकारिताको लागी निकै...