मन्जुश्री अशाहय संरक्षण केन्द्रको तीज विशेष कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - मन्जुश्री अशाहय संरक्षण केन्द्रको आयोजन तथा वरिष्ठ समाजसेवी राजु कार्की एंड फेमिलीको प्रायोजनमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको आरति पार्टी प्यालेस माछापोखरीमा भएको उक्त कार्यक्रममा तारकेश्वोर नगरपालिकाको नगर उप - प्रमुख सृजना बुर्लाकोटी 'अर्याल' प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यसैगरि बिशिस्ट अतिथिहरुमा सामाजिक व्यक्तित्व सङिता भट्टराई, समुन्नत महिला मन्च अध्यक्ष ...