काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा प्रस्थान गर्दैछन्। दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी कतार जान लागेका हुन्। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयका सचिव […]
प्रदेश खवर

