गायक गोपाल तिमल्सिनाको गाई जात्रा “के भो के भो” बजारमा
बनेपा - काभ्रेका युवा गायक तथा कलाकार गोपाल तिमल्सिनाले नयाँ गाई जात्रा "के भो के भो" बजार मा प्रस्तुत गरेका छन । दुई दर्जन भन्दा माथी गीत बजारमा सार्वजनिक गरिसकेका गायक मोडल तथा निर्देशक समेत रहेका तिमल्सिनाले निकै रोचक प्रस्तुति के भो के भो गाई जात्रा बजारमा सार्वजनिक गरेका छन् ।
समसामायिक राजनितिक घटना लाई प्रमुख ब्यङ्य हानेर गाईजात्रा बजारमा आएको जानकारी दिए । उक्त गाईजात्रा "के भो के भो" ल...