पत्रकार महासंघ काभ्रे शाखाको ३० औं स्थापना दिवस एवं साधारणसभा सम्पन्न

पत्रकार महासंघ काभ्रे शाखाको ३० औं स्थापना दिवस एवं साधारणसभा सम्पन्न
काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ३० औं स्थापना दिवस एवं साधारणसभा आज बनेपामा सम्पन्न भएको छ । कार्यक्रम महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जिल्ला अध्यक्ष बद्रीराज तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामनासहित सम्मान गरिएको थियो । य...

जिल्ला सहकारी संघ लि. काभ्रेको तेश्रो सेवा केन्द्र उद्घाटन

जिल्ला सहकारी संघ लि. काभ्रेको तेश्रो सेवा केन्द्र उद्घाटन
काभ्रे, जिल्ला सहकारी संघ लि. काभ्रेले सदस्य संघ संस्थाहरुको विकास प्रवद्र्धन र विकासको लागि पनौती नगरपालिकामा आफ्नो सेवा केन्द्र विस्तार गरेको छ । आज २०७९ सा पौष १ गते शुक्रबारका दिन पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीको प्रमुख अतिथ्यतामा उक्त सेवा केन्द्रको शुभारम्भ गरेको छ । जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा पनौती नगरालिका, बेथनचोक गाउँपालि...

विश्वकप : फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

विश्वकप : फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने
  जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो । फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा आइ...

शम्भु नेपालको शब्दमा “निरमाया” बोलको गित सार्वजनिक

शम्भु नेपालको शब्दमा “निरमाया” बोलको गित सार्वजनिक
काठमाडौं- गीत संगीत हरु एक पछि अर्को रचना गर्दै बजार मा ल्याउने क्रममा सम्भु नेपाल एक दमै अगाडि देखिने गरेको छ । यसै क्रममा सम्भु नेपाल को शब्दमा सृजना मा “निरमाया” गीत सागर स्याङ्तान र शान्ता कँडेल को प्रस्तुति मा भर्खरै मात्र बजार सार्वजनिक गरिएको छ । उक्त गीतमा राम स्याङ्तान, सारदा रसाइली,सागर स्याङ्तान र शान्ता कँडेल को सुमधुर आवाज रहेको छ सम्भु नेपाल को शब्द सृज...

बेथानचोक दुर्घटना बेथानचोक गाउँपालिकामा शोक बिदा

बेथानचोक दुर्घटना बेथानचोक गाउँपालिकामा शोक बिदा
बेथानचोक गाउँपालिकाले वडा नं. ४ चलाल गणेशस्थान नजिक दुर्घटनामा परी १७ जनाको अकल्पनीय मानवीय क्षती भएकोमा दुःख व्यक्त गर्दै एक दिन शोक बिदा गरेको छ । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा३ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार राति दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । गाउँपालिका अध्यक्ष भगवान अधिकारीद्वारा बुधबार जारी गर्नु भएको शोक विज्ञप...

फुटसलमा यूनिटी र ईडेनलाई उपाधी

फुटसलमा यूनिटी र ईडेनलाई उपाधी
भक्तपुर / नेशनल प्याब्सन भक्तपुरको आयोजनमा मंसिर २६ र २७ गते सम्पन्न भएको जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९, मा माध्यमिक तहमा यूनिटी स्कुल प्रथम र आधारभूत तहमा ईडेन गार्डेन स्कुल प्रथम भएका छन् ! माध्यमिक तहको दोश्रो स्थान विमल मेमोरियल विद्यापीठ स्कुल तथा तेश्रो स्थान क्रमश आरक्षण नेशनल स्कुल र एसएस सदन स्कुल हाँसिल गरेका थिए ! आधारभूत तहमा दोश्रो स्थान विमल मेमोरियल विद्यापीठ त...

निकुञ्ज आसपासका समुदायका हाेमस्टेका कुकहरूकाे तालिम सम्पन्न

निकुञ्ज आसपासका समुदायका हाेमस्टेका कुकहरूकाे तालिम सम्पन्न
बर्दिया : राष्ट्रिय प्रकृति संरक्षण कोष (एन.टि.एन.सी.) बर्दियाको आर्थिक तथा प्राविधिक सहयोगमा बर्दिया राष्ट्रिय निकुञ्ज तथा बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्यापर्यटन र संरक्षणमा प्रत्यक्ष सरोकार राख्ने होमस्टेमा काम गर्ने कुकहरुको क्षमता अभिवृद्धिको लागि चार दिने तालिम सम्पन्न भएको छ । कुकहरुको क्षमता अभिवृद्धि तालिम ४ दिनसम्म संचालन हुने आयोजक संस्था राष्ट्रिय प्रकृति संरक्षण क...

जहदा -३ जयरामपुरमा २ करोडको तटबन्धन वडाअध्य्क्ष ठाकुरले गरे शिल्यानास

जहदा -३ जयरामपुरमा २ करोडको तटबन्धन वडाअध्य्क्ष ठाकुरले गरे शिल्यानास
बिराटनगर। बर्षौदेखी बाढिको समस्या झेलिरहेका मोरङ जहदा गाउँपालिका वडा न -३ जयरामपुरका स्थानियबासिलाई केही राहत हुने भएको छ । स्थानिय लहोन्द्रा खोलामा आउने बाढि डुबानका कारण जयरामपुर बासिले बर्षौ नै आफ्नो धनमाल गुमाउदै आएका थिए ।खोलामा मजदुत तटबन्ध नहुदा यो समस्या झेल्दै आएका स्थानियलाई यस बर्षदेखि राहत हुने भएको छ। हरेक बर्ष आउने बाढीका कारण आफ्नो खेति गर्ने जमिन खोलाले कटान गर्दै आएको स्थानीय ग...

अाजबाट नेशनल प्याब्सन भक्तपुरको फुटसल

अाजबाट नेशनल प्याब्सन भक्तपुरको फुटसल
भक्तपुर/नेशनल प्याब्सन भक्तपुरको आयोजनमा अाजबाट फुटसल प्रतियोगिता हुने भएको छ । मंसिर २६ र २७ गते जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९, सुनपा ८ कांलाचा स्थित हेल्थी फुटसलमा संचालन हुदैछ । माध्यमिक र आधारभूत दुवै तहको एक/एक खेल समूहले आफसमा प्रतिस्पर्धा गर्ने उक्त फुटसल प्रतियोगितामा आधारभूत तहमा १६ विद्यालय र माध्यमिक तहमा १४ विद्यालयले खेल खेल्नेछन् । मंसिर २६ गते लिक चरणका सबै ख...

सेवक बन्ने लक्ष्य बोकेको छु ; युवा नेता राजन अधिकारी

सेवक बन्ने लक्ष्य बोकेको छु ; युवा नेता राजन अधिकारी
काभ्रेपलाञ्चोक — २०४५ सालमा खानीखोला गाउँपालिकामा जन्मनु भएको युवा नेता तथा व्यवसायी राजन अधिकारी पछिल्लो समयमा राजनितिको साथ साथै समाजसेवामा क्रियासिल व्याक्तित्व रुपमा सुपरिचित हुनुहुन्छ । २०६४ साल सम्म विद्यार्थी संगठनमा आवद्ध हुनुहुन्थो । पछि गएर २०६५ साल बाट मजदुर संगठनमा आवद्ध भई सक्रिय रहनु भयो । जसमा उहाँले इकाईबाट केन्द्रिय पदाधिकारी सम्मको जिम्मेवारी लिई सक्नु भएको छ । भने पार्टी तर्फ २०...