काठमाडौँ । लामो समयदेखि आन्तरिक विवादले ग्रस्त नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अन्ततः दुई टुक्रिएको छ। अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वका समूहबीच सहमति नजुटेसँगै पार्टी विभाजन औपचारिक बनेको हो। पार्टी अध्यक्ष नेपालको समूह अब माओवादी केन्द्रसँग एकता प्रक्रियामा अघि बढ्ने भएका छन्। नेपाल–दाहालबीच पछिल्ला दिनमा निरन्तर छलफल हुँदै आएको र […]
प्रदेश खवर

