नमोबुद्ध–२ को टटलेटारमा ‘एक घर एक धारा’
काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं २, टटलेटारमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिएको छ । बाग्मती प्रदेश सरकारको ५० लाख, नमोबुद्ध नगरपालिकाको प्राविधिक सहयोगमा शुरु गरिएको पार्कोटे –टटलेटार खानेपानी तथा सरसफाई आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाबाट ५५ घरधुरी लाभान्वित हुनेछन् ।
उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार, प्रदेश सरकारबाट विनियोजित रकमबा...