काभ्रे–बनेपा–११ स्थित आदर्श विद्यामन्दिर (ABM) स्कुलले २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज भव्य रूपमा सुरु गरेको छ। कार्यक्रममा वक्ताहरूले विद्यालयले विगत दुई दशकदेखि गरेको शैक्षिक सुधार र नवप्रवर्तनलाई ‘शैक्षिक क्रान्ति’ भन्दै उच्च प्रशंसा गरे। उक्त अवसरमा विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित व्यवस्थापन, प्रविधिमैत्री सिकाइ प्रणाली र परिणाममुखी शिक्षण पद्धति अपनाएर बनेपा मात्र होइन, काभ्रे जिल्लामा शैक्षिक […]
प्रदेश खवर

