कोशिपारीमा अरनिको माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माथी कुटपिट घटना: पीडित लाई न्याय खोइ ?

कोशिपारीमा अरनिको माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माथी कुटपिट घटना: पीडित लाई न्याय खोइ ?
काभ्रेपलान्चोक - जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ स्थित अरनिको माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चेत प्रसाद गौतम माथि कुटपिट भएको छ । केही दिन अगाडि एउटा स्थानीयको समुहले कुटपिट गरेको हो । कुटपिट गर्ने लाई अझै पनि प्रशासनले नियन्त्रणमा लिन सकेको छैन । कुटपिटको बिषय लाई खासै चासो नलिएको भन्दै अरनिको माध्यामिक विद्यालयले गम्भीर भएर लाग्न अपिल गरेको छ । स्थानीयको समूहले अनाव...

लायकु क्लबले प्रथम बनेपा मेयर कप भलिबल प्रतियोगिता गर्ने

लायकु क्लबले प्रथम बनेपा मेयर कप भलिबल प्रतियोगिता गर्ने
काभ्रेपलान्चोक - लायकु क्लब बनेपा आयोजना र बनेपा नगरपालिकाको विशेष सहयोगमा पुष १३ देखि १७ गतेसम्म काभ्रे जिल्ला स्तरीय बनेपा मेयर कप भलिबल प्रतियोगिता गरिने भएको छ । लायकु क्लब बनेपाका अध्यक्ष बिक्रम प्रजापतिले प्रथम बनेपा मेयर कप जिल्ला व्यापी पुरुष भलिबल प्रतियोगिता हुने काभ्रे प्रेस लाई जानकारी दिए । खेल खेलाडीका लागि मात्र नभएर यसकोे माध्यमबाट देशको सार्वभौमिता जोगाउन समेत उपयोग गरिनुपर्ने ...

काभ्रे तेमालका भिम भन्छन् मृत्यु जितेर अघि बढे (संघर्षको कथा)

काभ्रे तेमालका भिम भन्छन् मृत्यु जितेर अघि बढे (संघर्षको कथा)
काभ्रे तेमालका भिम भन्छन् मृत्यु जितेर अघि बढे ||संघर्षको कथा ||सबैको मन रुवाउने कथा|हेर्नुस् भिडियो..   https://www.youtube.com/watch?v=rGB2HHDCDgE&t=125s

बनेपाका युवाहरुको ढुकढुकी बन्दै : युवा नेता रत्नकुश रन्जित

बनेपाका युवाहरुको ढुकढुकी बन्दै : युवा नेता रत्नकुश रन्जित
काभ्रेपलान्चोक – नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जित बनेपाका युवाहरुको प्रेरणाको श्रोत बन्नु भएको छ । बनेपाली युवाहरुले जुनसुकै कार्यको सुरुवात गरे पनि उनीहरुले रन्जितसँग सल्लाह, सुझाव र परामर्श लिने गरेको पाइएको छ । बनेपाका युवा खेलाडीहरुले आज एक कार्यक्रमका बीच भेटघाट गरेर सल्लाह लिएका छन् । धुलिखेलमा हुने लागेको मेयर फुटबल प्रतियोगितामा भाग लिएका बनेपा नगरपालिका ९ बनेपा टिम...

काभ्रे ट्राफिक प्रहरीले गर्यो सचेतना मुलक कक्षा संचालन

काभ्रे ट्राफिक प्रहरीले गर्यो सचेतना मुलक कक्षा संचालन
काभ्रेपलान्चोक - काभ्रे ट्राफिक प्रहरीले सचेतना मुलक कक्षा संचालन गरेको छ । काभ्रे ट्राफिक प्रहरीले विभिन्न समयमा हरेक खाले सामाजिक गतिबिधि गर्दै आएको छ । पछिल्लो समय ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित जिल्ला ट्राफिक प्रहरी काभ्रे सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय बनेको छ । आज जिल्ला प्रहरी कार्यालय धुलिखेल, काभ्रेको सभाहलमा बढ्दो सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सवारी...

विभिन्न पार्टी परित्याग गरि बनेपाका युवाहरू एमालेमा प्रवेश

विभिन्न पार्टी परित्याग गरि बनेपाका युवाहरू एमालेमा प्रवेश
काभ्रेपलान्चोक - बनेपा नगरपालिका भित्र बसोबास गर्ने विभिन्न पार्टी परित्याग गरि १७ जना युवाहरू एमालेमा प्रवेश गरेका छन्। आज नेकपा एमाले बनेपा नगर कमिटीले एक कार्यक्रमको आयोजना गदै पार्टी प्रवेश गराएको हो । पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य पुर्व मन्त्री गोकुल बास्कोटाले खादा र माला लगाएर नव प्रवेशीलाई नेकपा एमालेमा स्वागत गर्नुभएको छ। उक्त कार्यक्रममा नेकपा एम...

पत्रकार महासंघ काभ्रेको स्थापना दिवस, पूर्व अध्यक्षलाई सम्मान

पत्रकार महासंघ काभ्रेको स्थापना दिवस, पूर्व अध्यक्षलाई सम्मान
काभ्रेपलान्चोक –नेपाल पत्रकार महासंघ काभ्रे शाखाले शनिबार एक कार्यक्रमको आयोजना गर्दै २९ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा महासंघ काभ्रेका पूर्वअध्यक्षहरुलाई र महासंघलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख अतिथिले कार्यक्रममा पुर्व अध्यक्षहरु ईश्वरी ओझा, भोला थापा,...

भुम्लु गाउँपालिका अध्यक्ष कुँवरले गरे गाउँ बासीको लागि यति राम्रो काम , गाउँमा नै लोक सेवा तयारी कक्षा सञ्चालन गरिने

भुम्लु गाउँपालिका अध्यक्ष कुँवरले गरे गाउँ बासीको लागि यति राम्रो काम , गाउँमा नै लोक सेवा तयारी कक्षा सञ्चालन गरिने
काभ्रेपलान्चोक – जिल्लाको भुम्लु गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । लोक सेवा तयारी गर्दै गरेका नागरिकले गाउँपालिकाले लोक सेवा अभिमुखीकरण तालिम सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले काभ्रे प्रेस लाई जानकारी दिनु भयो । गाउँपालिकाले पुस ११ देखि २० गतेसम्म उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालले जानकारी दिए ।...

धुलिखेलमा “सुकुल भोज”

धुलिखेलमा “सुकुल भोज”
काभ्रेपलान्चोक - धुलिखेलमा नेवा भोज हुने भएको छ । नेवार एक जात नभएर संस्कृति,परम्परा तथा संस्कार हो । नेवार भित्र पनि विभिन्न जात जाती रहेको छ जस अन्तर्गत ब्राह्मण,क्षेत्रीहरु पनि छ । जहाँ कहि कतै सानो ठुलो भन्ने हेक्का हुन्न, आजको दिनमा विश्व मै नेवा समुदायले आफ्नो पहिचान निर्माण गर्न सकिएको छ। नेपाल मात्रै होइन नेपाल जस्तै संसारमा भू—मध्य रेखा भन्दा माथि उत्तरीगोला रहेका प्रायजसो देशहरुमा जम...

काभ्रेको भुम्लुका किसान लाई गाई भैँसी र बाख्रा पालन सम्बन्धि तालिम

काभ्रेको भुम्लुका किसान लाई गाई भैँसी र बाख्रा पालन सम्बन्धि तालिम
काभ्रेपलान्चोक - जिल्लाको भुम्लु गाउँपालिकामा किसानहरुको हितको लागि उत्पादन मुलक पाँच दिने गाई, भैँसी र बाख्रा पालन तालिम सम्पन्न भएको छ। आज एक कार्यक्रम आयोजना गर्दै पालिका अध्यक्ष गुमानध्वज कुँवरले तालिमको समापन गर्नुभएको हो। कार्यक्रमले गाउँपालीका भरिका कृषकहरुलाई गाई, भैंसी र बाख्रा पालन कसरी गर्ने , उन्नत जातका पशुपालन बाट हुने फाइदा र विभिन्न विषयमा तालिम भएको अध्यक्ष कुँवरले बताउनुभयो । ...