इप्रका बनेपामा “प्रशिक्षार्थीहरुसंग पुर्व-प्रहरी कर्मचारी” कार्यक्रम

इप्रका बनेपामा “प्रशिक्षार्थीहरुसंग पुर्व-प्रहरी कर्मचारी” कार्यक्रम
काभ्रे । “प्रशिक्षार्थीहरुसंग पुर्व-प्रहरी कर्मचारी” कार्यक्रमको सुरुवात भएको छ । अनुमान गलत हुनसक्छ तर अनुभव गलत हुदैन । प्रहरी संगठनमा कार्यरत रहँदाको विगतका अनुभवलाई संगठनको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले “प्रशिक्षार्थीहरुसंग पुर्व-प्रहरी कर्मचारी” कार्यक्रम सञ्चालन भएको हो । तालुक नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित प्रहरी अधिकृ...

एसईई परीक्षाको नतिजा सार्वजनिक

एसईई परीक्षाको नतिजा सार्वजनिक
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बिहीबारको बैठकले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको हो । त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो । बुधबार बैठक बसेर बिहीबार नतिजा सा...

हालको सहकारी समस्या समाधानका लागि अभियानकर्मी एकजुट हुनु आवश्यक छ : दिलिप शर्मा, अध्यक्ष, जिल्ला सहकारी संघ लि.काभ्रे

हालको सहकारी समस्या समाधानका लागि अभियानकर्मी एकजुट हुनु आवश्यक छ : दिलिप शर्मा, अध्यक्ष, जिल्ला सहकारी संघ लि.काभ्रे
स–साना समस्याहरु बेलैमा समाधान गर्न सके अहिले सहकारीमा देखिएको समस्या समाधान गर्न धेरै समय लाग्दैन । हाल सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी अभियान, राज्यका विभिन्न निकाय तथा सरोकारवालाहरुसँग दैनिक जसो शेयर सदस्यहरुको गुनासो आउने गरेको छ । सहकारी क्षेत्र त्यस्तो क्षेत्र हो जहाँ स–साना फजुल खर्च कटाएर आफ्नो अनि परिवारको भविस्य सुनिश्चित गर्नका लागि बचत जम्मा गर्दै सुनौलो भविस्यको क...

आर्शु स्मृति प्रतिस्ठानले गरिदियो भुम्लु ७ का गोकुल खड्काको निशुल्क उपचार

आर्शु स्मृति प्रतिस्ठानले गरिदियो भुम्लु ७ का गोकुल खड्काको निशुल्क उपचार
काभ्रेपलान्चोक - बेथानचोक गाउँपालिकाको नारायण स्थानमा घुम्न जाने क्रममा भुम्लु गाउँपालिका वडा नं. ७ घर भइ धुलिखेल बस्दै आउनुभएको टन बहादुर खड्काको छोरा २२ वर्षको गोकुल खड्का भिर बाट खसेर हाल धुलिखेल अस्पतालमा उपचाररत हुनुहुन्छ । खड्काको आर्थिक अवस्था निकै कमजोर भएको कारण सबै लाई सकेको सहयोग गर्न अनुरोध गरिएको छ ।धुलिखेल नगरपालिका वडा न ७ ले नै आर्थिक सहयोग गरिदिन अपिल समेत गरेको छ ।      रा...

सहकारीकर्मी रमेशकाजी श्रेष्ठ सम्मानित

सहकारीकर्मी रमेशकाजी श्रेष्ठ सम्मानित
काभ्रेपलान्चोक - कैलाशभक्त प्रधानाग सहकारी विशेष पुरस्कार बाट सहकारीकर्मी रमेशकाजी श्रेष्ठ सम्मानित भएका छन् । सहकारी अभियानका गुरुको उपमा पाएका प्रधानागको ८५ औं जन्म दिनको अवसरमा श्रेष्ठ लाई ५५ हजार ५५५ राशीको पुरस्कार प्रदान गरिएको हो ।                            पुर्व संघीय सांसद घनश्याम खतिवडाले सक्षम बचत तथा ऋण सहकारी संस्था बनेपाका संचालक समितिका अध्यक्ष समेत रहेका श्रेष्ठ लाई प्रसंशा पत्र ...

पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

पत्रकार बजगाईको जन्मदिन सेवा घरमा
बनेपा - अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल -१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाउनु भएको हो । पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्र...

हेयर कटिङ सम्बन्धि एक महिने तालिम सम्पन्न

हेयर कटिङ सम्बन्धि एक महिने तालिम सम्पन्न
राज तिमिल्सिना / बनेपा काभ्रेपलान्चोक - घरेलु तथा साना उद्योग कार्यालय धुलिखेल काभ्रेको आयोजना, काभ्रे उद्योग वाणिज्य संघ तथा बनेपा नगरपालिका वडा नं. ७ को समन्वयमा हेयर कटिङ सम्बन्धि १ महिने तालिम हिजो सम्पन्न भएको छ । बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा उत्पादन र रोजगार समृद्धिको आधार भन्ने मुल नाराको साथमा आइतबार सम्पन्न भएको हो । उक्त तालिममा महिला १ र पुरुष १७ ...

जेष्ठ नागरिकको सुख दुःखमा रोशी सरकार, नि:शुल्क स्वास्थ बिमादेखि श्रवण कुमार पुरस्कार वितरण सम्म

जेष्ठ नागरिकको सुख दुःखमा रोशी सरकार, नि:शुल्क स्वास्थ बिमादेखि श्रवण कुमार पुरस्कार वितरण सम्म
रोशी गाउँपालिका जेष्ठ नागरिकको सुख दु:खमा हातेमालो गर्दै आएको छ । जेष्ठ नागरिकले सम्मान पुर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न रोशी सरकार सधैं उनिहरुको साथमा रहेको गाउँ पालिकाले गरेको गतिविधिमा पाइएको छ । रोशी गाउँपालिकाले जेष्ठ नागरिकको सम्मानको लागि नि:शुल्क स्वास्थ्य बिमादिखि श्रवण कुमार पुरस्कार सम्म वितरण गर्ने गरेको छ । जेष्ठ नागरिकलाई माया, स्नेह र पालनपोषण गर्ने छोरा,छोरी तथा बुहारीला...

साहसिक कार्यका प्रतिमूर्ति द रियल हिरो सुदर्शन गौमत

साहसिक कार्यका प्रतिमूर्ति द रियल हिरो सुदर्शन गौमत
रामेछापमा जन्मिएका सुदर्शन क्यानेडियन नागरिक हुन्। १३ वर्षको कलिलो उमेरमा ०५१ सालमा घरको छतमा रड लिएर खेल्दै गर्दा रड बिजुलीको तारमा छोइएपछि उनी ठुलो दुर्घटनामा परेका थिए । त्यसपछि उनका दुवै हात काटिएका हुन् । दुवै हात गुमाएर पनि विश्वमा सबैलाई चकित पार्ने साहसिक कार्य गर्दै विश्व मानचित्रमा छुट्टै ईतिहास कोर्न सफल उनि मानबिय सभ्यताका सफल उदारण हुन् भन्दा फरक नपर्ला। दुवै हात गुमाएर पनि सानै दे...

रिजन १८ जोन ३७ का क्लव पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

रिजन १८ जोन ३७ का क्लव पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत रिजन १८ जोन ३७ का क्लब पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रममा चण्डेश्वरी, टेम्पल पिस, इन्द्रेश्वर, पूर्व क्षितिज र बेथानचोकका क्लब पदाधिकारीहरूको सहभागिता रहेको थियो । डिष्ट्रिक्ट ३२५ आई नेपालका एडिशनल डिष्ट्रिक्ट मिडिया को–अर्डिनेटर भोला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन ३२५ आई नेपालका डि...