रोशीमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार

रोशीमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार
  काभ्रे /रोशी रोशी गाउपालिकाले एस.इ.इ. परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । पालिका भित्र रहेका सामुदायिक बिद्यालयहरुबाट एस इ इ दिइ उत्कृष्ट नतिजा ल्याउने छात्राहरुलाई गाउपालिकाले नगद सहित सम्मान गरेको हो । रोशी गाउँपालिका भित्रका १६ वटा सामुदायिक माध्यामिक विद्यालयहरु मध्ये SEE नतिजामा उत्कृष्ट जिपिए हाँसिल गर्ने हरिसिद्दी मा.वि. का छात्...

एसईईमा ४ जिपीए ल्याउने विद्यार्थीलाई विनायकको १ लाख

एसईईमा ४ जिपीए ल्याउने विद्यार्थीलाई विनायकको १ लाख
मध्यपुर ठिमी, भक्तपुर, एसईई परीक्षामा ४ जिपीए ल्याउने विद्यार्थीलाई विनायक शिक्षा निकेतन ई स्कूल, मध्यपुर ठिमी भक्तपुरले नगद १ लाख दिने भएको छ । एसईई परीक्षामा ४ जिपीए ल्याउने आफ्ना विद्यार्थीलाई विनायक शिक्षा निकेतन स्कूलले प्रोत्साहन स्वरुप नगद रुपैयाँ १ लाख दिने भएको हो । संस्कार युक्त गुणस्तरीय शिक्षाः विद्यार्थीको सर्वाङ्गीण विकासको आधार भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै युग सुहाउँदो वैज्ञा...

भुम्लु गाउँपालिका ४ चौबासका वडाध्यक्ष लोकबहादुर कुँवरको जताततै चर्चा नै चर्चा, सिङ्गो पालिकाका जनताको मुटुमा बस्न सफल

भुम्लु गाउँपालिका ४ चौबासका वडाध्यक्ष लोकबहादुर कुँवरको जताततै चर्चा नै चर्चा, सिङ्गो पालिकाका जनताको मुटुमा बस्न सफल
  रिकेश विश्वकर्मा काभ्रेपलान्चोक - ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नारा मिठो सुनिए पनि अझै व्यवहारमा लागु हुन सकेको छैन् । जिल्लाका स्थानीय पालिकाहरुको अवस्था देख्दा यो नारा सार्थक भएकोजस्तो देखिँदैन । सामान्य कामका लागिसमेत संघसम्म धाउनुपर्ने बाध्यता अझैपनि छ । अहिले सर्वत्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उप–महानगरपालिकाका मेयर हर्कराज साम्पाङ्गको चर्चा छ । यी दुईको च...

घरघरमै पुगेर राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले गर्यो विशिष्ठ साधकहरुलाई बिशेष सम्मान

घरघरमै पुगेर राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले गर्यो विशिष्ठ साधकहरुलाई बिशेष सम्मान
असार २३ गते शनिबार राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले आफ्नो जीवनमाअनवरत रुपमा आ आफ्नो क्षेत्रमा पुर्याउनु भएको योगदानको मुल्यांकन गरेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विशिष्ठ साधक सम्मान २०८०प्रदान गरेको छ । विगत तीनदशक भन्दा बढी समयदेखी गीत, संगीतको क्षेत्रमा योगदान पुर्याउनु भएका लोकगायक तथा नेपालको मौरी बाजाबादक खड्ग प्रसादगर्वुजा, विशिष्ठ चित्रकार शशिबिक्रमशाह तथा नेपालको पहिलो...

हिसानको एनप्याब्सन विद्यार्थीलाई ५० प्रतिशत छुट

हिसानको एनप्याब्सन विद्यार्थीलाई ५० प्रतिशत छुट
भक्तपुर, हिसान भक्तपुरले नेशनल प्याब्सनका विद्यार्थीहरुलाई वार्षिक बुल्क ५० प्रतिशत छेट दिने भएको छ । एक कार्यक्रमकाबीच हालै नेशनल प्याव्सन भक्तपुर र हिसान भक्तपुरबीच पनि छात्रवृत्ति सम्बन्धी सम्झौता भएको छ । सो सम्झौतामा नेशनल प्याव्सनसँग विद्यार्थीलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिने लगायत विभिन्न विषय उल्लेख गरिएको छ । सम्झौता पत्रमा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष्ँ संजय खड्का र हिसान भक्...

सञ्चारकर्मी एवं अधिवक्ता सरिता सापकोटालाई लाग्यो ‘बाडुली’

सञ्चारकर्मी एवं अधिवक्ता सरिता सापकोटालाई लाग्यो ‘बाडुली’
काभ्रेपलान्चोक - सञ्चारकर्मी तथा अधिवक्ता सरिता सापकोटाको रचना तथा अभिनयमा बाडुली गितको म्युजिक भिडियो बजारमा आफ्न छ । ‘बाडुली’ नामक म्युजिक भिडियोमा माया र प्रेम सम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ । यस अघि सापकोटाको रचनामा गीत, सङ्गीत र म्युजिक भिडियो सार्वजनिक भएका छन् । बाडुली नामक म्युजिक भिडियोमा अभिनय सरिता सापकोटा र हरिश बिज्लाजीले गर्नु भएको छ । सापकोटाकै रचनामा तयार भएको उक्त गीतमा ग...

हाम्रो सुन्दरता भनेकै वन जंगल, खोला नाला, पहाड, हिमाल, तराईका फाँट हुन् : दिपक कुमार गौतम प्रमुख जिसस काभ्रे

हाम्रो सुन्दरता भनेकै वन जंगल, खोला नाला, पहाड, हिमाल, तराईका फाँट हुन् : दिपक कुमार गौतम प्रमुख जिसस काभ्रे
  लायन्स क्लब अफ काठमाण्डौ लर्डबुद्ध र लियो क्लब अफ काठमाण्डौ लर्डबुद्धले बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको पवित्र धार्मिक तीर्थ स्थल गोसाईस्थानमा वृक्षारोपण गरेका छन् । आज बिहान जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतम समेत सहभागि भएर वृक्षारोपण गरिएको हो । विभिन्न फलफूलका करिब २ सय वटा विरुवा रोपिएको लायन्स क्लब अफ काठमाण्डौ लर्डबुद्धका अध्यक्ष बदन भण्डारीले जानक...

दुना, टपरी बनाउन आधुनिक प्रविधी

दुना, टपरी बनाउन आधुनिक प्रविधी
  भकुण्डे - घरायसी प्रयोजनको लागि बनाउदै आएको दुना, टपरी बनाउने कामलाई ‘व्यवसायिक’ बनाउन नमोबुद्ध नगरपाालिकाले तालिम सञ्चालन गरेको छ । सालको पातबाट दुना, टपरी, बोता लगायत सामाग्री बनाउनको लागि नगरपालिकाले प्रविधि (मेसिन) भित्राएर वडा नं ३, ४ र ५ का १५ जना महिलालाई ४ दिनसम्म तालिम दिएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् । तालिमको समापन समा...

ऋण के हो ? अनि किन तिर्नुपर्छ ?

ऋण के हो ? अनि किन तिर्नुपर्छ ?
  हाल सहकारी क्षेत्रमा देखिएका समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा निकै बहस तथा पैरवीहरु भइरहेको देखिन्छ । खासगरी आर्थिक बर्षको अन्यतिर यस्ता बिषयहरुले अलि बढी महत्व समेत पाइरहेका हुन्छन । किनभने आर्थिक बर्षको अन्त्य तिर ऋणीहरुबाट निरन्तर रुपमा उठाउँदै आइरहेको ब्याज र ऋणको किस्ता असूलीले संस्थाको अवस्था लेखा परिक्षण प्रतिवेदनमा उल्लेख हुने हुँदा संस्थाको गतिविधि तथा आर्थिक पाटो विश्ल...

मिस नेपाल नर्थ अमेरिका-२०२३ को ग्राण्ड फिनाले जुलाई २२ मा हुने

मिस नेपाल नर्थ अमेरिका-२०२३ को ग्राण्ड फिनाले जुलाई २२ मा हुने
डायस्पोराको प्रतिष्ठितमध्येको सौन्दर्य प्रतियोगिता मिस नेपाल नर्थ अमेरिका-२०२३ को ग्राण्ड फिनाले जुलाई २२ मा न्यूयोर्कको मेलरोज बलरुम हुने भएको छ। ‘अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण’ भन्ने मूल नारा दिइएको यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सलले गरेको हो। मिस नेपाल नर्थ अमेरिकाले नेपाली महिलाहरूलाई आफ्नो नेपाली भेष भुषा मौलिक कला संस्कृतिको साथै आफ्नो सामाजिक दायित्व स...