खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ

खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ
काठमाडौं । स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ आएको छ । स्रष्टा दाहालको यथार्थपरक उपन्यास ‘अहोरात्र’ पाठकमाझ आएको हो । कृतिमा अमेरिकी बसाईका साथै हिन्दू, मुस्लिम, इशाई र बौद्ध धर्मका विषयमा विशेष चर्चा गरिको छ । यस उपन्यासमार्फत स्रष्टा दाहालले पूर्वीय धर्म–दर्शनभित्रको ज्ञानलाई प्रवाहित गर्नुभएको छ । साथै यो उपन्यास अमेरिकी समाजको यर्थाथ परक दस्तावेजमा रुपमा आएको छ । स्रष्टा दा...

बेथानचोकमा जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता शुरु

बेथानचोकमा जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता शुरु
  ढुंखर्क । बेथानचोक गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिको आयोजनामा “चौथो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता–२०७९” शुरु भएको छ । प्रतियोगिताको बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले रेफ्री संयोजक अन्तराष्ट्रिय भलिवल महासंघ लेवल २ कोच तथा राष्ट्रिय रेफ्री विजयकृष्ण बादेलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुभारम्भ गर्नुभयो । २०८० जेठ १२ गतेदेखि १५ गतेसम्म...

नमोबुद्धका जनप्रतिनिधीले गरेका कामका बारेमा विपक्षीले पनि विरोध गरेको सुनिएन ; जिसस प्रमुख गौतम

नमोबुद्धका जनप्रतिनिधीले गरेका कामका बारेमा विपक्षीले पनि विरोध गरेको सुनिएन ; जिसस प्रमुख गौतम
भकुण्डेवेशी÷ नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधीले १ बर्षमा गरेको काम र कार्यशैलीकको जिल्ला समन्वय समिति, राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवालाले प्रशंसा गरेका छन् । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधीले जनताको सेवामा विताएको १ बर्षको अवधीको काम सार्वजनिक गर्न आयोजित कार्यक्रमका वक्ताले नमोबुद्ध नगरपालिकामा जनप्रतिनिधीले १ बर्षको अवधीमा गरेको काम र प्रयास सह्रानीय भएको...

रोशीका जनप्रतिनिधिहरुको १ बर्षे कार्यकालको उपलब्धि-पुर्णपाठ सहित

रोशीका जनप्रतिनिधिहरुको १ बर्षे कार्यकालको उपलब्धि-पुर्णपाठ सहित
रोशी रोशी गाउँपालिकाले आज एक कार्यक्रम गरि जनप्रतिनिधिहरुको १ बर्षे कार्यकालको उपलब्धि सार्बजनिक गरेको छ । यहाँ उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले प्रस्तुत गर्नुभएको जनप्रतिनिधिहरुको १ बर्षे कार्यकालको उपलब्धिको पुर्णपाठ राखिएको छ । पुर्णपाठ नेपालको संविधान, २०७२ ले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाँक्षा पूरा गर्न एवम् संघीयता क...

शान्तिप्रियलाई ५५ हजार ५ सय ५५ राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान

शान्तिप्रियलाई ५५ हजार ५ सय ५५ राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान
काठमाडौँ। कला विधामा सक्रिय पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २४औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा सातजना चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रथम रंगीन नेपाली फिल्मकी अभिनेत्री...

विश्वकै ४९ औँ लोकप्रिय क्लब ’एलओडी’, नेपालकै नम्बर वान

विश्वकै ४९ औँ लोकप्रिय क्लब ’एलओडी’, नेपालकै नम्बर वान
काभ्रेपलान्चोक - ठमेलस्थित एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ फेरि पनि विश्वकै उत्कृष्ट क्लबमध्ये ४९औं स्थानमा पर्न सफल भएको छ । केही समय अघि क्लब ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो । सन् २०२३ का लागि विश्वभरिका सय उत्कृष्ट नाइट क्लबमध्ये ठमेलको एलओडी ४९औं लोकप्रिय नाइट क्लब बन्न सफल भएको हो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औं स्थ...

दलित आयोगको कार्यालय सातै प्रदेशमा स्थापना गर्न माग गर्दै : सांसद रुकमणी राणा बराइली

दलित आयोगको कार्यालय सातै प्रदेशमा स्थापना गर्न माग गर्दै : सांसद रुकमणी राणा बराइली
काभ्रेपलान्चोक - राष्ट्रिय दलित आयोगको कार्यालय सात वटै प्रदेशमा स्थापना गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै नेकपा एमालेकी सांसद रुकमणी राना बराइलीले नेपालको संविधानले राष्ट्रिय दलित आयोगको कार्यालय सात वटै प्रदेशमा स्थापना गर्ने व्यवस्था गरेकाले उक्त व्यवस्था कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले भनिन्, ‘संविधानको धारा २५७ मा स...

काभ्रेका सहकारी संस्थाहरु बन्द भएका छैन्न र हुदैन पनि – उदयराम कायस्थ अध्यक्ष जिल्ला बचत संघ, काभ्रे

काभ्रेका सहकारी संस्थाहरु बन्द भएका छैन्न र हुदैन पनि – उदयराम कायस्थ अध्यक्ष जिल्ला बचत संघ, काभ्रे
उदयराम कायस्थ काभ्रे जिल्लाको जुनसुकै क्षेत्रमा पनि सुपरिचित नाम हो भन्दा फरक नपर्ला । समजसेवामा निकै सक्रिय कायस्थ जिल्ला बचत संघ काभ्रेको भर्खरै सम्पन्न विशेष साधारणसभा बाट अध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनु भएको छ । लामो समय सहकारी अभियानमा लाग्नु भएको उहाँ लायन्स क्लव अफ बनेपा सिटीको सचिव , क्षितिज बोर्डिङ स्कुल बनेपाको व्यवस्थापन समिति अध्यक्ष, गोदामचोक एकिकृत टोल सुधार समिति बनेपा–७ को अध...

एउटै स्टेजमा ६ बिजेता घोषणा

एउटै स्टेजमा ६ बिजेता घोषणा
१२ औं ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’मा एकसाथ ६ विजेता छानिए छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा ‘मिनि गर्ल’, ‘मिनि ब्वाई’, ‘लिटिल गर्ल’, ‘लिटिल ब्वाई’, ‘टिन गर्ल’ र ‘टिन ब्वाई’ गरेर एकसाथ ६ विजेता घोषित भए । भब्य समारोहका विच आयोजित प्रतियोगितात्मक कार्यक्रममा ‘मिनि गर्ल’ तर्फ एलभिरा महर्जन विजेता चुनिदा प्रनवीश्री सिंह फष्ट रनरअप, मेलिस...

रजिष्ट्रार वार्ता आउन नमानेपछि केयुमा अखिलकाे तालाबन्दी खुलेन

रजिष्ट्रार वार्ता आउन नमानेपछि केयुमा अखिलकाे तालाबन्दी खुलेन
  काठमाडौं विश्वविद्यालय प्रशासनमा अनेरास्ववियु काठमाडौं विश्वविद्यालयले लगाएको तालाबन्दी अझै पनि खुल्न सकेको छैन । गत ४ गते लगाएको ताला ४ दिन बितिसक्दा पनि खुल्न नसकेको हो । अनेरास्ववियुले विश्वविद्यालयलाई सुदृढ, समुन्नत, र विद्यार्थी मैत्री बनाउन विज्ञान प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालयमा नविनतम जर्नल, ई-पुस्तक देखि पुस्तकहरु, महिला, अपाङ्ग र यौनिक अल्पसङ्ख्यक मैत्री विश्वविद्यालय...