जिल्लामा नै पहिलो पटक महिलाहरुले गरे रोड पिच, आज शनिबार उद्घाटन
बनेपा - काभ्रे जिल्लामा नै पहिलो पटक महिला उपभोक्त समिती गठन गरि गरिएको पिच शनिबार रिवन काटेर उद्घाटन गरिएको छ ।
बनेपा नगरपालिका वडा नं. ८ इट्टा भट्टा नीर सुमाङाल भि.आई.पि शान्ति मार्ग उपभोक्त समिति गठन गरि १३ लाख दश हजार दुई सय ७५ रुपैयामा एक सय मिटर माथी रोड पिच गरिएको थियो उक्त पिच रोड बनेपा नगरपालिका नगर उप-प्रमुख बिमला सापकोटाले रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
बनेपा नगरपालिका बाट दश ला...