दिनेश भण्डारी/काठमाडौं- बजारमा काँठे भाका गीत हरु एक पछि अर्को गर्दै बजारमा सार्वजनिक हुँदै आएको देखिन्छ। तर किरण गौको गीत संगीत भने युवा पुस्ता र माता प्रेम मा आधारित हुने गरेको च यसले गर्दा छिट्टै गीत ले सफलता पाउन सकिन्छ । यस्तै भावना मा सार्वजनिक भएको “देब्रे छातीमा” गीत अहिले विस्तारै सामाजिक सञ्जाल र संञ्चार माध्यममा आफ्नो दर्सक बटुल्दै आएको देख्न सकिन्छ।

गौतम को आफ्नो स्वर शब्द रहेको गित संगीत लाई समय सान्दर्भिक र बजार मा गुञ्जने खालको गीत संगीत मा स्वर भर्दै आएका गौतम अहिले निकै चर्चामा देखिन्छ । किरण गौतम र मनु खड्का के सि को सुमधुर आवाज मा रहेको उक्त गीत नारायण दंङगाल को म्युजिक एरेन्ज र गायक गौतम आँफै को संगीत ले सजिएको छ ।

मनु खड्का के सी को प्रस्तुति मा रहको उक्त गीतको म्युजिक भिडियोमा लोमस शर्मा र स्मारिका ढकालको आकर्षक अभिनय देख्न सकिन्छ । ” देब्रे छातीमा” गीतको म्युजिक भिडियो निरेन श्रेष्ठ ले निर्देशन गरेका हुन् नितिन वाइवा को छायांकन साथै बिष्णु खड्का ले सम्पादन गरेका छन। उक्त भिडियो किरण गौतम नामक अफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

पुरा भिडियो

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र