४ हजार विद्यार्थीलाई संगठित गराउँदै, आक्रामक रुपमा संगठन विस्तारमा अनेरास्ववियु काभ्रे
धुलिखेल - नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलाञ्चोकले जिल्लाका अधिकांश सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई नेपालको संविधानमा भएका ब्यवस्था तथा संविधान पछि बनेका कानूनहरुका बारेमा ‘गुणस्तरीय र निशुल्क शिक्षा आजको आवश्यकता’ नामक विषयमा बहस पैरवी शुरु गरेको छ ।
‘हामी जिल्लाका सबै विद्यार्थीहरुलाई कानूनी साक्षरता सहितको बहस, पैरवीसँगै संगठित गर्ने...