बेथानचोकस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ पार्वती माध्यमिक विद्यालय तथा छात्रातर्फ भूमिमाता माध्यमिक विद्यालय प्रथम भएका छन् ।
गाउँपालिकाको वडा नं. १ को च्याम्राङबेंशीमा भएको प्रतियोगितामा छात्रतर्फ चक्रेश्वर माध्यमिक विद्यालयले र छात्रातर्फ सरस्वती माध्यमिक विद्यालय पार्थलीले दोस्रो स्थानमा चित्त बुझाए । तृतीय स्थानमा छात्रतर्फ भिमसिनेश्वर माध्यमिक विद्यालय तृतीय ...