काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउन थालेका छन् । विभिन्न जिल्लाका धेरैजसाे निर्वाचन क्षेत्रमा मतगणना सुरु भई धमाधम प्रारम्भिक परिणाम आउन थालेका हुन् । मतगणना जारी रहेकास्थान मध्ये रास्वपाकाे पक्षमा उल्लेख्य जनलहर देखिएकाे छ । जसमा रास्वपा १०२ स्थानमा अग्रता रहँदा १५ स्थानमा विजयी भइसकेकाे छ । कांग्रेस ९ स्थानमा अघि […]
आजको खबर

