आजको खबर

काठमाडौं – कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रस्तावित प्रहरी ऐन सम्वन्धमा प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेश तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुसंग प्रस्तावित प्रहरी ऐन सम्बन्धमा छलफल तथा अन्तरक्रिया भएको थियो । […]

up