नेकपा (एमाले) बाग्मती प्रदेशका मनोनीत सदस्यहरूको शपथग्रहण 

नेकपा (एमाले) बाग्मती प्रदेशका मनोनीत सदस्यहरूको शपथग्रहण 
 काठमाडौं । नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीका मनोनीत सदस्यहरूको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एमाले) बाग्मती प्रदेश सचिवालयको प्रथम र दोस्रो बैठकबाट प्रदेश कमिटी सदस्यमा मनोनीत भएका ३४ जना नेताहरूको बुधबार शपथग्रहण भएको हो । नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले उहाँहरूलाई शपथग्रहण गराउनुभएको बाग्मती प्रदेश कमिटी उपसचिव, प्रचार तथा प...

नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिक साधारणसभा सम्पन्न
  काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोही संघको ४० औं वार्षिक साधारणसभा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित एक कार्यक्रम बीच सम्पन्न भएको छ । सो अवसरमा संघकी अध्यक्ष श्रीमती कुँवरले संघलाई आउँदा दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बनाई उत्कृष्ट संस्थाको रूपमा विकास गर्न सबै सदस्यहरूले मन, वचन र कर्मले काम गर्नुपर्ने बताउनु...

प्रधानमन्त्रीद्वारा सचिवहरूलाई योजनाबद्ध काम गर्न निर्देशन

प्रधानमन्त्रीद्वारा सचिवहरूलाई योजनाबद्ध काम गर्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताउनुभएको छ । नेपाल सरकारका सचिवहरूलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिंदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा वि...

युगकवि सिद्धिचरणका रचनाबाट म अति प्रेरित भएको छुः प्रधानमन्त्री ओली

युगकवि सिद्धिचरणका रचनाबाट म अति प्रेरित भएको छुः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले युगकवि सिद्धिचरण श्रेष्ठका रचनाबाट आफू ज्यादै प्रभावित भएको बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको ११३औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युगकविका रचनाबाट प्रभावित भएर धेरै युवा क्रान्तिमा होमिएको बताउनुभयो । देश र जनताका लागि आवश्यक पर्दा युवाहरू जोसिनु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले ओलीले भन्नुभयो– उहाँले लेख्नुभएको गीतको ...

बाघ संरक्षण र बृद्धि देशको क्षमताअनुसारः प्रधानमन्त्री ओली 

बाघ संरक्षण र बृद्धि देशको क्षमताअनुसारः प्रधानमन्त्री ओली 
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको क्षमताअनुसार बाघको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले बाघको सङ्ख्या वृद्धि गर्दा हुनसक्ने मानवीय विनासलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । विश्व बाघ दिवस–२०२४ का अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बालबालिकासँग बाघका विषयमा सम्वाद गर्दै  प्रधानमन्त्री ओलीले वन्यजन्तुको शिक...

साउन १५–हाम्रो खिर खाने संस्कृती – प्रल्हाद दाहाल

साउन १५–हाम्रो खिर खाने संस्कृती – प्रल्हाद दाहाल
प्रल्हाद दाहाल हाम्रो देश धेरै किसिमका रितिरिवाज भएको देश हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएकोले नै हाम्रो देशको कला, संस्कृती एवं परम्परा अहिलेसम्म बाँचिरहेकोछ । हामी दहि, मासु, खिचडी, सेल, घ्युचाकु, दहि चामल, दहि चिउरा, खिर आदि सबै कुरा खाने चाडपर्व हाम्रो देशम...

इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर, विद्यार्थीको उज्वल भविष्यप्रती समर्पित

इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर, विद्यार्थीको उज्वल भविष्यप्रती समर्पित
  होटल रिर्साेट र विदेशमा भविष्य खोज्ने मध्यपहाडी जिल्लाका युवालाई केन्द्रीत गरेर बनेपामा इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरले विशेष गरेर सामान्य र मध्यम खालका परिवारका युवालाई समेटेर संञ्चालनमा ल्याइएको इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरबाट हस्पिटालिटीका सबै सेवा लिन सकिने भएको छ । वेटर, बारिष्टा, कुक, वार टेर्निङ, सुसी, हाउस किपिङ, होटल तालिमका लागि सेन्टरले अनुभवी तथा...

नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति थापा एमालेमा 

नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति थापा एमालेमा 
नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले थापासँगै नेकपा एकीकृत समाजवादीका खड्ग कार्की, निर्माण चौहान, मोहन मगर र जङ्गबहादुर मगरलाई आज पार्टी कार्यालय, च्यासलमा खादा र टीका लगाई स्वागत गर्नुभयो । कार्यक्रममा महासचिव पोखरेलले देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न, युवाको विदेश पलायन रोक्न धेरै प...

नेपाल चेम्बर अफ कमर्शको साईबर सुरक्षा सल्लाहकार चिरञ्जीवी अधिकारी नियुक्त

नेपाल चेम्बर अफ कमर्शको साईबर सुरक्षा सल्लाहकार चिरञ्जीवी अधिकारी नियुक्त
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिको साईबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको साईबर सुरक्षा क्षेत्रमा काम गरिरहेका अनुभवी अधिकारीलाई मनोनयन गरेका हुन् । अधिकारी क्यान महासंघको महासचिव, सेन्टर फर साईबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष, इन...

तीजमा विकृति भित्र्याएको भन्दै लोक सञ्चारकर्मी नेपालले लगायो ५ गीतलाई प्रतिबन्ध

तीजमा विकृति भित्र्याएको भन्दै लोक सञ्चारकर्मी नेपालले लगायो ५ गीतलाई प्रतिबन्ध
काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपालीहरुको सांस्कृतिक चाड तीजलाई लक्षित गरी बजारमा ल्याइएका ५ गीतले विकृति भित्र्याएको भन्दै प्रचार प्रसारमा प्रतिबन्ध लगाएको छ । सञ्चारकर्मी नेपालको आज बसेको कार्यसमिति बैठकले नेपालीहरुको मौलिक कला संस्कृतिमाथि विकृति भित्र्याएको भन्दै ती गीतहरुलाई प्रतिबन्ध लगाएको हो । सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमद्वारा हस्ता...