काठमाडौं । नेपाली नारीहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायिका यमुना केसीको नयाँ तीज गीत ‘जडिया पोई’ सार्वजनिक भएको छ। तीजको मौलिकता, पारिवारिक सम्बन्ध र नेपाली समाजको परिवेशलाई समेटेर तयार गरिएको गीत तथा भिडियो यमुना केसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। ‘जडिया पोई’ गीतमा यमुना केसीको स्वर तथा शब्द रहेको छ। गीतमा […]
आजको खबर
