संविधान दिवसको दिन काभ्रेका उत्कृष्ट १२ युवा सम्मानित

संविधान दिवसको दिन काभ्रेका उत्कृष्ट १२ युवा सम्मानित
काभ्रे-संविधान दिवसको अवसर पारी राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकले भव्य समारोहका बीच विभिन्न विधाका उत्कृष्ट १२ युवालाई सम्मान गरेको छ । https://youtu.be/nOxHgQYZaAQ?si=bIfM6U3NHsJuOpwr सम्मानित हुनेहरुमा मदानी विट डटकमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना सहित छन् । तिमल्सिना पत्रकारिता विद्याबाट उत्कृष्ट युवाका ...

रोशी गाउँपालिकामामा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रोशी गाउँपालिकामामा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अमलटार । काभ्रे जिल्लाको रोशी गाउँपालिकामामा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बिहिवार गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिती काभ्रेका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी रिमबहादुर तामाङले शाहीदहरुको बलिदानीले प्राप्त संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए । आवश्यकता र कमजोरीहरुलाइ पहिचाहन गरि संश...

नायक श्रीदेव भट्टराई ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित

नायक श्रीदेव भट्टराई ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित
काठमाडौं – नायक श्रीदेव भट्टराई ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित भएका छन् । भारतको पटनामा सम्पन्न ग्लोबल स्टार्स अवार्ड 2024 बाट अवार्ड प्राप्त गर्दै सम्मानित भएका हुन् । निरुलाज एन्ड कम्पनीको प्रस्तुति रहको उक्त कार्यक्रममा प्रमुख अतिथि बिहारका बिज्ञान तथा प्राविधि मन्त्री सुमित कुमार सिङ हुनुहुन्थ्यो भने सेलिब्रेटी गेस्टको रुपमा चर्चित बलिवुड एक्ट्रेस पुनम धिलोन हुनुहुन्थ्यो। सङ्रीला प...

चर्चित अभिनेता सबिन श्रेष्ठ सम्मानित

चर्चित अभिनेता सबिन श्रेष्ठ सम्मानित
काठमाडौं - एभरग्रीन वर्ल्डवाइड इन्टर-टेन्मेन्टले १२औँ वार्षिकोत्सव मनाएको छ। साेहि वार्षिकोत्सबलाई अवसर पारेर सोमवार केही कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको हाे । सो अवसरमा चर्चित अभिनेता सबिन श्रेष्ठलाई सम्मान गरिएको छ।नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रमा विगत दुई दशकदेखि अभिनय कलाको माध्यमबाट स्वदेश तथा विदेशमा श्रेष्ठले पुऱ्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो। आफ्‌नो ...

श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन आश्विन ३-५ काठमाडौमा हुने

श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन आश्विन ३-५ काठमाडौमा हुने
श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन आश्विन ३-५ काठमाडौ मा हुने सन्तोष बजगाई काठमाडौ / श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन आश्विन ३ देखि ५ नेपालको केन्द्रिय धाम श्री नवतनधाम काठमाडौंमा हुने भएको हो।   उक्त राष्ट्रिय महाधिवेशनमा देशभरका ५ प्रदेश समिति, ४७ जिल्ला समिति, १९४ प्रारम्भिक समितिबाट ५५० भन्दा बढी प्रतिनिधिहरूको सहभागितामा...

समाजसेवी एवम् काभ्रे प्रेसका पत्रकार राजन थापा सम्मानित

समाजसेवी एवम् काभ्रे प्रेसका पत्रकार राजन थापा सम्मानित
३१ भदौ ,काठमाडौं । एभरग्रीन वर्ल्डवाइड इन्टर-टेन्मेन्टले १२औँ वार्षिकोत्सव मनाएको छ। साेहि वार्षिकोत्सबलाई अवसर पारेर सोमवार केही कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको हाे । सो अवसरमा वरिष्ठ पत्रकार तथा बिजनेसपाटी डटकमका स्तम्भकार नन्दलाल खरेल सम्मानित भएका छन्,त्यस्तै गरि समाजसेवी एवम् पत्रकार राजन थापा पनि सम्मानित भएका थिए । चलच...

आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै छन् । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने भएका हुन् । आइतबारको बैठक माओवादी केन्द्रका सांसदहरुको विरोध कारण बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद योग...

ढकाललाई फाेकस नेपालकाे राष्ट्रिय प्रतिभा सम्मान – २०८१

ढकाललाई फाेकस नेपालकाे राष्ट्रिय प्रतिभा सम्मान – २०८१
काभ्रेपलान्चोक - फाेकस नेपालले गीत संगीतमा सक्रिय वरिष्ठ लाेक तथा दाेहारी गायक बिनाेद ढकाल राष्ट्रिय प्रतिभा सम्मान - २०८१ द्वारा सम्मान गरेका छन् । फाेकस नेपालले राजधानीमा आयाेजना गरेकाे कार्यक्रममा ढकाललाई सम्मान गरिएको हाे । राष्ट्रिय सभाका उपाध्यक्षकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घिमिरे, विशेष अतिथि पुर्व मन्त्री शेरबहादुर कुवँर, संस्थाका अध्यक्ष रामचन्द्र पाख्रेलले ढ...

नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उप-शाखाको वृहत सरसफाई कार्यक्रम

नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उप-शाखाको वृहत सरसफाई कार्यक्रम
 नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाको संयोजनमा बनेपा–१२ बासडोलमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बासडोलस्थित बुडा गणेशस्थान महिन्दरबाट सुरु भएको सरसफाई कार्यक्रम देउराली भन्ज्याङमा पुगेर समापन भएको थियो । सो क्रममा विभिन्न ९ वटा स्थानमा चेतनामुलक बोर्ड तथा फोहोर संकलन सामग्री पनि राखिएको थियो । कार्यक्रममा सरसफाई कार्यक्रम संयोजक एव...

शैलुङ्गेश्वरी साकोसको ९ औं वार्षिक साधारणसभा सम्पन्न

शैलुङ्गेश्वरी साकोसको ९ औं वार्षिक साधारणसभा सम्पन्न
बनेपा – शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औ वार्षिक साधारणसभा शनिबार चौरिदेउराली गाउँपालिका वडा नं. ३ माझिफेदामा सम्पन्न भएको छ । शैलुङ्गेश्वरी साकोसको अध्यक्ष बिरबल गौतमको सभापतित्वमा शनिबार सम्पन्न साधारणसभाको प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक कुमार गौतमले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रे प्र...