बनेपा – बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाका एकाइ बैठकबाट भएका निर्णयलाई एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो। सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ बमोजिम संस्थाले एकै समयतालिकामा चारवटा […]
अर्थ
