के तपाईं बिबाहको लागि दुबोको माला, गाडी सजिसजावटको खोजीमा हुनुहुन्छ ? के तपाईं राम्रो नर्सरीको खोजीमा हुनुहुन्छ ? के तपाई गार्डेन र होम डेकुरेशनको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने हामी लाई सम्झनुहोस हामी छौ तपाईंको साथमा ब्लोसम नर्सरी तथा फ्लोरा डेकुरेशन बनेपा नाला दोबाटो बनेपा हस्पिटल संगै सम्पर्कको लागि नम्बर 9866877200

बिबाह ब्रतबन्ध तथा शुभकार्यको लागि अडर अनुसार माला, दुबोको माला, सयपत्री माला, बुके बिबाहको गाडी सजिसजावट होम तथा गार्डेन डेकोरेशन गरिन्छ । सेरामिट पट, गमला, इनडोर-आउटडोर ल्याण्ट, फलफुल तथा तरकारीका बेर्ना विभिन्न प्रजातिको फुल, बिरुवा, माला, फुल बुके, फुलका बिउबिजन पाइन्छ।

आउनुहोस् जीवनमा एक पटक मात्र गरिने उत्सव जस्लाई उपयुक्त डेकुरेशनले महोत्सव बनाउने गर्दछ । ब्लोसम नर्सरी तथा फ्लोरा डेकुरेशन त्यस्तै ठाउँमा पर्छ ।अहिले सबैको रोजाइमा पर्ने गरेको छ । ब्लोसम नर्सरी तथा फ्लोरा डेकुरेशनमा बिबाह ब्रतबन्ध तथा शुभकार्यको लागि अडर अनुसार माला, दुबोको माला, सयपत्री माला, बुके पाउनुको साथै उपयुक्त डेकुरेशनले खुशीयालीलाई सँधै यादगार बनाउने गर्दछ ।

काभ्रेको मुटु बनेपाको प्राइम लोकेशन बनेपा नाला दोबाटो बनेपा हस्पिटल नजिकै रहेको ब्लोसम नर्सरी तथा फ्लोरा डेकुरेशन बाट विभिन्न सभा-समारोहको आयोजनाका लागि उत्कृष्ट डेकुरेशन साथै अडर अनुसार फुलको माला तयार गरिन्छ।

पास्नी, ब्रतबन्ध, सुर्य दर्शन, एनिभर्सरी, बर्थडे पार्टी, सेमिनार, स्कुल कलेज तथा विभिन्न संघ संस्थाको कार्यक्रम, बैबाहिक भोज-भतेरका लागि उपयुक्त डेकुरेशनको खोजीमा रहेका जोकोहिलाई पनि ब्लोसम नर्सरी तथा फ्लोरा डेकुरेशनले भरोसायोग्य हात र न्यानो साथ दिनेछ ।

आउनोस आफ्नो उत्सवलाई यादगार महोत्सव बनाउन
ब्लोसम नर्सरी तथा फ्लोरा डेकुरेशन संघ सहकार्य गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..