शैलुङ्गेश्वरी साकोसको १० औं वार्षिक साधारणसभा सम्पन्न बनेपा । शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा शनिबार चौरीदेउराली गाउँपालिका–३ माझिफेदामा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बिरबल गौतमको सभापतित्वमा भएको साधारणसभाको प्रमुख अतिथि चौरीदेउराली गाउँपालिकाकी अध्यक्ष रेनुका चौलागाईंले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो। प्रमुख अतिथि चौलागाईंले सहकारीलाई सुशासनको दायराभित्र राखेर समुदायको जनअपेक्षाअनुरूप […]
अर्थ