बनेपा । सुदृष्टि आँखा केन्द्र, बनेपा–७ र श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपा–१२ बीच सहकारीका सदस्यलाई आँखासम्बन्धी उपचार तथा परामर्श सेवामा विशेष छुट र सुविधा उपलब्ध गराउने उद्देश्यले द्विपक्षीय सम्झौता भएको छ। सम्झौताअनुसार बासडोल सहकारीका सदस्यहरूले सुदृष्टि आँखा केन्द्रबाट आँखा उपचार तथा परामर्श सेवा लिँदा विभिन्न सुविधा प्राप्त गर्नेछन्। सुदृष्टि आँखा केन्द्र […]
