अर्थ

ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि घर फर्किएका छन्। सरकार र ऋणीहरूका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा सहमति जुटेपछि उनीहरूले लामो समयदेखि जारी राखेको धर्ना कार्यक्रम स्थगित गरेका हुन्। सहमति कार्यान्वयनको प्रक्रियाअन्तर्गत सरकारले शनिबार बिहानदेखि उनीहरूलाई आ–आफ्नो गन्तव्यतर्फ पठाउने व्यवस्था गरेको थियो। बिहान […]

up