काभ्रेपलान्चोक – बिहानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे १७ ओैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । तारकेश्वर वडा न १ वडा अध्यक्ष विदुर सापकोटाकाे प्रमुखआतिथ्य १७ ओैं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष हरि अधिकारीकाे सभापतित्वमा संस्थाका सचिव श्याम कार्किले स्वागत मन्तव्य राख्नु भएको थियो । लेखा समितिको संयाेजक बाबू तिमिल्सिनाले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। अतिथि ध्रुब राज खड्काले शुभकामना मन्तव्यका साथै गित प्रस्तुत गर्नुभएको थियाे भने संस्थाका सदस्य पुर्ण प्रसाद तिमिल्सिनाले कार्यक्रम संचाल गर्नुभएको भएको थियो।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly