यस नाईटिङ्गेल एकेडेमी बनेपा बाट एस.इ.इ उत्तीर्ण हुन सफल हुनु भएकोमा सबै विद्यार्थीहरु तथा सबै अभिभावकज्यूहरुमा हार्दिक वधाईका साथ आगामी दिनमा उच्च शैक्षिक तथा समग्र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं साथै सबै उपलब्धिका लागि हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सल्लाह,सुझाव सहित सहयोग गर्नुहुने सबै शिक्षाप्रेमी महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं । नाईटिङ्गेल एकेडेमी परिवार बनेपा काभ्रेपलान्चोक
हार्दिक बधाई तथा उज्वल भबिश्यको शुभकामना !! नाईटिङ्गेल एकेडेमी बनेपा
