एलओडीले ६ दिने वार्षिकोत्सव मनाउने, को- को कलाकार आउँदैछन् ?
|| मंगलबार, माघ २९, २०८१
काठमाडौं- ठमेलस्थित एलओडी क्लबले छैठौँ वार्षिकोत्सव ६ दिन मनाउने भएको छ । स्थापना भएको ६ वर्ष पुगेकाले क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउन लागेको हो ।