अधिवेशनबाट अध्यक्षमा सुरेश हुमागाई सर्वसम्मत निर्वाचित भएका छन्। पार्टी संगठनमा लामो समयदेखि क्रियाशील हुमागाई नेतृत्वले आगामी दिनमा पनौतीमा एमालेको प्रभाव वृद्धि गर्ने अपेक्षा गरिएको छ।

उक्त अधिवेशनले उपाध्यक्षमा सन्तोष के.सी, सचिवम शिवराम आचार्य, उपसचिवम शिव नारायण घुलु र उमा थापा चयन गरेको हो ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly