


काठमाडौँ / नेकपा एमालेले नेशनल भोलियन्टर फोर्स अर्थात राष्ट्रिय स्वयंसेवक बल घोषणा गर्दैछ बबरमहलस्थित कार्की ब्याङकेटमा हुने कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।
बिज्ञापन




कार्यक्रम शुरु हुनु अघि बबरमहल हुदै माइतीघर भएर बानेश्वरसम्म मार्चपास गरिदै छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमाले प्रतिनिधि सभाको पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको छ र पार्टीका नेता र कार्यकर्ताको सुरक्षासहित आम जनताको सुरक्षा गर्ने भन्दा विभिन्न संयन्त्र बनाउदै आएको छ ।



